Posted by: underwear April 29, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
बेनेडीक्ट,

मैले कहिले पनि कुनै पटाखा फोड्ने प्रयत्न गरेको छैन, तर कति ले सराहे, मन पराए, त्यसमै धन्य छु, तर मेरो अनुपस्थिति मा तपाईं ले आफ्नै गुलो बाहेक केहि फोडेको जस्तो लाग्दैन, सबै जना सित झगडै गर्नु हुन्छ, अर्ती नै दिन खोज्नु हुन्छ, मुजी जवाफ पनि अल्छिलाग्दो र नपुंसक. अलिकति पर्सन्यालिटि बनाउनुस न हो, कुरा सुन्दै कुपोषण को शिकार भएको जस्तो.
Read Full Discussion Thread for this article