I am loving it. I fee very free from rat race and feels home! Living abroad was like a bird in a cage for me.
shekhar143 · Apr 17, 2022 8:27 PM · 41,301 views
🕉🕉🕉🕉🕉🕉🕉 Parameshwor , Shekhar pandit lai aba sadh marg dekhayi dinus
Sanaklaal · Apr 17, 2022 9:16 PM
शेखरजी, अब नेपाल पुगिएको छ, हैन, अब तपाईंले भने अनुसार गाँउमा गएर गाइ-बस्तु, भेडा-बाख्रा पालन गर्न चै कहिले देखी शुरु गर्ने हो कुन्नी? अब त अमेरिकाको स्टोरमा काम गरेउन्जेल मेक्सिकन र कालीसँग यौन संपर्क गरे जस्तो सजिलो चै नहोला नि है? कतै अमेरिका बाट एड्स त लगेर जानुभएन नत्र त आपत हुन्छ।
Bennedict · Apr 18, 2022 11:30 AM
Raam Raam Raam k bolya ho yo ben boka le .
Sanaklaal · Apr 18, 2022 3:25 PM
साझामा आएपछी टण्ट नमारु भन्दा भन्दै कहिले काही कुनै अजिप अजिप साझाबासी देखे पछी चै टण्ट मार्न मन लागिहाल्ने रहेछ। अब कोही सनकजस्तो साझाबासी आएर मैले के बोलेको हो यस्तो भनिहाल्छन भनेर यहाँ मैले केही शेखरजीले पास्टमा देखाउनुभाको चर्तिकला पोस्ट गर्दैछु, पब्लिक शेमिङ गरेको हैन तर वहाँले आँफै भनेको कुरा देखाउने जमर्को चै गरेको हो। मान्छेले बोल्नु, लेख्नु अघी चै सोच्न पर्दो रहेछ, मेरो आशय तेही हो। link: javaskript:nicTemp(); म सिरियस्ली जान्न चाहन्छु यदी शेखरजीले नेपालमा भेडा-बाख्रा पालन गर्न शुरु गर्नु भो होला कि नाइ। यो पनि पढौ उहाको कठै बरा लाग्ने मोनोलोग। के हो यस्तो? link: javaskript:nicTemp(); Last edited: 19-Apr-22 11:50 AM
Bennedict · Apr 19, 2022 11:16 AM
बेन्नेडिक्ट ज्यू, कति पछि साझा मा लग इन गरेको, मौसूफ को नौटंकी अझै जारी रहेछ, तपाईं कुरो चाहीं पुलिट्जर् पाउने जस्तो गर्नु हुन्छ तर मुजी धाउनुहुन्छ मुजी साझा, तपाईं को कुरो बुझे मरिजाउं. एउटा गोपनीय कुरो - शेखर१४३ पनि म नै हो. हे हे हे!!!
underwear · Apr 19, 2022 11:56 AM
ओह हो अण्डीजी,सलाम नमस्ते, कता बेपत्ता हो हजुर? कतै मेरो कठोर बचनले कतै डीप्रेशनमा जान भएन नि? तपाईंको अतीरन्जित भाका-नभाका यौनका रसिला जेपीटी कथाहरु पढ्न नपाको पनि जुग भएछ। अब जाउ तपाईंको आरोप र सिक्रेट रहस्य उद्घाटनको बारे: # एउटा ज्ञानको ट्रीभिया दीहालु, return र back कहिले सँगै युज हुन्न हजुर। या त returning मात्र या coming back युज गरिन्छ हजुर। तपाईंको english कत्तिको धाँसु छ भनेर मलाई भलिभाती थाहा छ हजुर, सो यस्तो टाइटल तपाईंले लेख्ला, मलाई १००% मा १% पनि विश्वाश छैन ल। # शेखरजीको लेख्ने तरिका र हजुरको शुभ कलमबाट लेखिएका अश्लील रासलीलाका ताना-बुना हेर्दा धेरै फरक छ हजुर, कम से कम मलाई चै थाहा छ शेखर तपाईं हैन भनेर, बरु यहाँ अर्को साझाबसी छ जसको चै लेख्ने लवज तपाईं सँग मिल्दैछ, नाम नभनौ, हेरौ कती दिन चल्छ यहाँ नौटन्की। # म के नौटन्की गर्नु हजुर? नौटन्की त तपाईंकै होला नि। कुरो पुलिट्जर पाउने भएर बाहिर कसैले पत्याएनन तेसैले साझाहुदो आईन्छ नि हजुर। रङ बिरङका मान्छे हेर्न नि हजुर।
Bennedict · Apr 19, 2022 1:07 PM
Arko torpay aayo balla underwear . Oyii gada kaha mareko thiyis haija ??
Sanaklaal · Apr 19, 2022 2:01 PM
बेनेडिक्ट भाइजान, फुर्सद भएन, त्यसैले उपस्थित हुन सकिन, त्यसकारण क्षमाप्रार्थी छु, अब तपाईं को वचन ले म डीप्रेस्ड हुनु भनेको मैले हस्तमैथुन गरेर इन्दिरा जोशी प्रेग्नेण्ट हुनु जस्तै हो, त्यसैले डु नट फ़्ल्याटर योरसेल्फ, कसले कसको बाजा बजाएको छ भन्ने कुरा साझा वासी हरु लाइ थाहा छंदैछ, फेरी कति लामो जवाफ हौ? तपाईं को मस्तिष्क मा मेरो कति हैकम रहेछ भन्ने कुरा यसै बाट जाहेर हुन्छ, एनिवे गरि खानुस.
underwear · Apr 20, 2022 11:52 AM
अन्डीजी,लाज पचाएर लुसुक्क परेर साझा आईवरि कोही बोल्न त तपाइबाट सिकोस हो। हजुर, तुरुपको एक्का त मेरै हातमा अझ सुरक्षित छ होला है।
Bennedict · Apr 20, 2022 2:57 PM
ओह माइ गड, कुन तुरुप को कुरो गर्या? निकाल्नुस न म पनि हेरम, मेरो लास्ट नेम गलती ले एकचोटी पोस्ट गरेको थिएँ, त्यो हो भने मलाइ बाल मतलब, फेरी मैले तपाईं को यत्रो बेइजत्ती गर्दा पनि तुरुप को एक्का अहिले सम्म ननिकालेर के घण्टा हेरेर बसिरा??
underwear · Apr 21, 2022 8:43 AM
काठमाण्डौं छाडी गाउँ तीर कालिज पालन तथा होमइस्टे सन्चालन https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Apr 21, 2022 2:39 PM
काम, लुगा , बोलीचाली बाट ठुलो हुने र बनाउने चलन हामी नेपालीको छ | फेसबुक मा लाइक आए पछि झनै देखावटी पन बढेको छ | होच्याएर बोले पछि आफु श्री ३ महाराज हुईञ्छ भन्ने मानसिकता बोकेका बोका हरु छ्यास्छ्यास्ती साझा तिर छिरेका छन् | यो साझामा जसले जे भने पनि भयो , आत्म हत्या गर भनेर लेख्न पनि पाइञ्छ र लेखि सकेका छन् | हाम्रा बाउ आमा र सामाज र समाजका भरौटे हरुले परिश्रम गर्नु पर्छ को सट्टा छोटो, चाडो र साजिलो उपाय मात्र सिकाएका छन | परिश्रम गर्नेलाई हामि हेय गरछौ | "उध्योगे बसते लक्ष्मी" सबैले बुझेका भए पनि परिश्रम गरेर स्यानो हुईने डरले कोहि पनि अघि सर्ने होइन् बिचार सम्म पनि आउदैन यिनको दिमागमा तर दिन रात छोटो र चाडो कमाउने धुन लागि रह्न्छ | गाई भैसी बोका बाख्रा पालन पनि पेशा हो , सम्मान ले हेर्न सिक र सिकौ | चुर्नलाल तिमि सालीको चाक तिर नै रामाउ र उतै छाडा लेखाइ गर |
Logan · Apr 21, 2022 3:02 PM
लोगनजी, तपाईंलाई जवाफ दिदै। हेर्नुस्, मैले नेपाल गएर भेडा बाख्रा पाल्ने, गाई बस्तु डुलाउने काम सानो हो, यस्तो काम गर्ने मान्छे सानो हुन भनेर कहिले भनिन। तपाईंको कट्टु तिवारीले भने जस्तो बर्गर फ्लिप गर्दा गर्दा फेक IT रेजुमे बनाएर काम गर्ने यस्तो उस्तो भनेर कहिले अरुलाई भनिन। काम भनेको सानो ठुलो हुन्न। कसैले बर्गर फ्लिप गरेर पसल नखोले हामीले कसरी बर्गर खान पाउने? कसैले भेडा बाख्रा नपाले हामीले कसरी मासु खाने? दसैं तिहार कसरी मनाउने? हजुरले भनेको साचो हो, परिश्रम गर्नुपर्छ र गर्नेलाई हेय दृष्टिले हेर्न हुन्न तर यसो भईराको भने हुन्न। तपाईं मलाई सोध्नुस् मैले कस्तो कस्तो काम गरिन होला, कतीपटक आफ्नै नेपालीले समेत आफ्नै अगाडि अन्डरएस्टिमेट गरेनन होला त? तपाईंको दोस्त कट्टु तिवारीले भनेको सुनुहुन्न? श्रीमतीले यु ट्युब हेरी हेरी अटोमेशन सिकेर कमाको पैसा ($५०-६०,००० प्रती बर्ष, एक्जाक्ट बिर्सें, आँफै पत्ता लाउनुस्) पनि जाबो पैसा रे। अब भन्नुस् परिश्रम ठुलो कि पैसा ठुलो यहाँ? अनी जो मान्छेले आफ्नै श्रीमतीलाई रेस्पेक्ट दिन सक्तैन कामको मामलामा, उनिहरुलाई चै के भन्नुहुन्छ नि तपाईं? मैले कहिले नि मान्छेलाई उसले गरेको कामले तौलेको छैन। शेखरजी ले जे काम गर्नु भयो, जे काम गर्नु हुन्छ अमेरिका हुँदा, नेपाल हुँदा मलाई केही फरक पर्दैन। मेरो टण्ट उहाले भनेको स्टेट्मेन्टको बारेमा थियो हो। मैले भेडा बाख्रा पालेर शेखरजी सानो मान्छे हुन्छ, उहालै हेयको दृष्टिले हेरौ भनेर कहिले भनेको छुइन। पहिलो कुरा त मलाई उहाले लेखेको कुरा माथि नै शन्का थियो, जो मान्छे १८-१८ बर्ष अमेरिका बसेको छ, उसले यस्तो बक्त्यब दिदा हामीले कसरी पत्त्यौने? लौ भन्नुस्। उसै त शेखरजी स्टोर हुँदा के के चर्तिकला गरे भनेर शानका साथ भन्नुहुन्छ, त्यस्तो मान्छेले नेपाल गएर गाई पाल्छु, भैंसी डुलाउछु भन्दा पत्त्यौन मिल्छ लौ भन्नुस्। भनेको कुरा पनि विश्वाश गर्न लायक त हुनुपर्यो नि, मैले पहिले नै भनिसके, कि त उहा नेक्स्ट महाबिर पुन हुनुपर्यो कि त अर्को रबी लामिछाने, बोल्न मन लाग्यो र लेख्न मन लाग्यो भनेर जे पनि लेख्ने? अनी त्यस्तो कुरा पत्त्याउने तपाईं चै कस्तो मान्छे नि? Last edited: 21-Apr-22 08:42 PM
Bennedict · Apr 21, 2022 8:42 PM
यो बेन्दित् भन्ने मान्छेले मलाई ह्याराश गर्न कुनै कसर बाँकि राख्ने भएन . लोगन लाइ दिएको उदहारणमा पनि मेरो नाम मेरो श्रीमतीको नाम , मेरी श्रीमतीले गर्ने काम सबै जोड्न भ्याई सकेछ . मेरी केहि सब्दलाइ तोर मोर गरेर पुरै अर्थको अनर्थ हुने गरि बाख्या गरेर मेरो चरित्र हत्या गर्ने प्रयास भयो . मलाई त जे भने पनि हुन्छ तर शेखर भन्ने मान्छे लाइ लास्ट बुल्ली गरेको छ , पाखे गवार , भैसी गोथालो आदि इत्यारी सारा भन्न भ्याई सकेछ . अरुले नोटिस गरे कि गरेनन घुमाउरो सब्दमा शेखरको अन्ग्रेजीको नि बिल्ला हानेको छ र येस्ता मान्छे अम्रिकामा काम छैन नेपाल फर्के नि हुन्छ भनेको छ . लोगनको तपाई प्रतिको गुनासो जायज छ . तपाईले सार्बजनिक रुपमा सेखर संग माफी मागेको राम्रो हो . धेरै घमण्ड गर्दा तापको आवस्था नि माधब कुमार नेपाल ( माकुने ) को जस्तो होला
kattu tiwari · Apr 21, 2022 9:28 PM
कट्टुजी,मैले तपाईंको कुन स्टेट्मेन्ट तोड-मरोड गरे, प्रुफका साथ् राखेर कुरा गरौ होला हो। मैले शेखरजीले के भनेका थिए पास्ट्मा भनेर देखाउन माथि हेर्नुस् के के जड्डोजहड गरे, याद गर्नुस्। Don't tell , show भनेर मैले उहिले ईंग्लिश कम्पोजिशन क्लासमा बुझे हो। भनेर हैन देखाएर कुरा राख्नुस्। मैले तपाईंले भनेको के कुरा बङ्याएर भने? तपाईंले त हो श्रीमतीको कमाइ जाबो भयो तपाईंको $१५०,००० पर इयरको अगाडि भनेको, मैले भनेको हो र?? अजिप छ बा। तपाईंको चरित्र जस्तो छ, तेस्तै उत्रिन्छ यहाँ, मैले केही गर्नु पर्छ र, तपाईंलाई weird flex भनेर आरोप लागिसकेकेको छ, तेसको अर्थ बुझेन भने गुगल गर्नुहोला ल। तपाईं आँफै आएर मैले यती कमाउछु र उती कमाउछु गर्ने, बर्गर फ्लिप गरेर फेक रेजुमे बनाएर IT छिरेको हुँँ र म भन्दै आफ्नो बढाइ चढाइ गर्ने अहिले चै मैले चरित्र हत्या गर्ने प्रयास गरे रे। धत्त के हो यस्तो? मैले शेखरजीलाई कहिले पाखे भने? कहिले गवार भने? कहिले गोठालो भने? के के सोचिबस्दो हो यो मान्छे? १८ बर्ष अमेरिका बसेको मान्छे, $४५००० वा बढी क्रीप्टोमा पैसा हालेको मान्छे कुन एयाङलबाट पाखे, गँवार होला हो? मलाई आँट आउन्न यत्रो पैसासँग खेली बस्न, अनी भन्नुस्। पाखे, गवाँर हुदो हो त शेखरजी यस्तो गर्नुहुन्थ्यो होला? पाखे, गवाँर हुदो हो त स्टोर आएका मेक्सिकन, कालिसँग यौन्-संपर्क राखी बस्नु हुन्थ्यो होला त? अजिप छ बा। वँहा त हामीहरुको पनि बाप को बाप हो हजुर। मेरो भनाइ यत्ती थियो कि, १८-१८ बर्ष अमेरिका बसेको यहाँको सुख- सयल देखेको मान्छेले नेपाल गएर गाँउमा गाइ-बस्तु पालन गर्छु भनेको पत्त्यौन सकिएन मात्र हो, अनलेस वहाँ कुनै ठुलो भिजन भाको "महाबिर पुन" या बिशिस्ट प्रतिभाको धनी "रबी लामिछाने"। हुनुपर्यो नि विश्वाश गर्ने ठाउँ, स्टोर हुँदा रङेली मनाको, यस्तो गरेको उस्तो गरेको भन्ने, (छुटाउनु भाको हो भने फेरी माथिको कट पेस्ट पढ्नुस् हजुर) अनी तेस्ता सोच भाको मान्छे ले चै नेपाल गएर के नै बिताउला र भन्ने मेरो भनाइ। बुझ्नुभो? अब त शेखरजी खुदले या त खण्डन गर्नु पर्यो अनी भनेको कुरा प्रुभ गरेर देखाउनुपर्यो, नत्र त तेही हो। हात्ती आयो हात्ती आयो, फुस्सा। मैले यस्तो मान्छे अमेरिकामा काम छैन गए हुन्छ कहिले भने? तपाईं चै लोगनजीको चेला भर हो कि के हो, सबै कुरा उल्टो उल्टो बुझ्ने हो। जो मान्छे १८-१८ बर्ष बसेर करेक्ट ईंग्लिश लेख्न, बोल्न सक्तैन भने त्यस्तो पथेटिक मान्छे लाई के भन्ने? लौ भन्नुस्। अरु कुरामा चै कत्ती न अगाडि छु भन्ने अनी ईंग्लिश बोलेको सुन्यो भने चै आँफैलाई लाज लाग्ने। हुन त तपाईंको ईंग्लिश सुनेर पनि मलाई तेस्तै भाको थियो। तेसैले मैले बार बार सोध्ने गर्थे, तपाईंले साचै पी यच डी गरेको हो र भन्या भनेर। मैले तपाईंको ईंग्लिशको चै साचै बिल्ला गरेको थिए एक पटक तर मलाई के फील भयो अन्तमा भने, अब कसैले, १८ बर्ष बसेर या पी यच डी गरेर नि केही लछारपाटो ल्याउन सक्तैन भने किन बिचराहरुलाई बिल्ला गर्ने? यसमा उनिहरुको के दोष होला र? कसैको अब सिक्ने, सम्झने छमता नै तेती होला नि, अब के भन्ने? तर यो भनिरहदा मेरो ईंग्लिश खतरा छ भनेको हैन, म भन्दा राम्रो बोल्ने हरु छन, थिए जस्तो अण्डर्वेयर, नास्, मंगले आदी। तपाईं कती लोगनजी को फ्यान होला हो, मलाई धेरै पटक लाग्थ्यो तपाईं लोगनजी कै अर्को अवतार हो, अब यो कुरा चै या त लोगनजी या तपाईंलाई थाहा होला, लोल। शेखरजी सँग सार्वजनिक माफि रे? रियल्ली? मैले यस्तो अपराध नै गरेको छु र भन्या? मैले घमण्ड के गरे? मैले जे देखे, सुने, मैले तेही भने हो, कुनै तोड-मरोड गरेको भए, देखाउनुस्, प्रुफका साथ अनी कुरा गर्दै गरौला हजुर। मेरो बोली काट्नुछ भने यसरी भनेर मात्र त नहोला महोदय।
Bennedict · Apr 21, 2022 11:20 PM
Mathi ko boko bennedict ko , logan haiza ko , underwear kharani ko kaam nai yehi ho … Aru lai hochhayera , harass, garera aafno jindagi bitaunay. Yini haru jasta daaamna haru lai ho udera ghumera ek ek kick hanna mann laagcha Tyo oani naak ko dhaaadi bachiney gari.
Sanaklaal · Apr 21, 2022 11:39 PM
सनक बाबु अनी तपाईंले भनेका कुरा, तपाईंले दिनुभाको थ्रेट चै के हो नि? त्यो पनि ह्यारेसमेन्ट भएन र? नाकको डाडी भाचिन्ने गरेर फ्लाई किक त तपाईंले देको देइ होला हो। आफ्नो आङमा भैंसी हिंडेको चै नदेख्ने अर्काको चै जुम्रा समेत देख्ने? यो त भएन नि बाबु।
Bennedict · Apr 21, 2022 11:47 PM
Chup laag
Sanaklaal · Apr 22, 2022 1:26 AM
साझा छिर्ने भद्र सज्जन बृन्द , केहि पढन लायक लेख छन कि भनि छिर्ने हरु, कहिँ लडन भीडन पाइन्छ कि भनि छिर्ने हरु, समय काटनकै लागि छिर्नु हुने महानुभाब हरु, साझामा हुँने दंगल को बाह्र मजा झैँ मजा लुटन छिर्ने हरु अनि भगौडे श्रीमतीका बोका बनेका चुर्नबहादुर हरु मा म पनि एक हु | ७ / २४ घर बसी मल्टि टास्किंग मा साझा पनि चियाइञ्छ | यो चिहाईमा चुर्नबहादुरको च-खेल मा जबाफ नदिई नहुने भए पछि फ़र्काउनै पर्यो - यो चक्रब्यु मा गुमाइ फिराई ल्याउन उत्तेजित अबम निच शब्दावलीको प्रयोगले आफु पनि दंगाल उत्रिनु परेको बेला मन मस्तिस्कमा किन यसरी समय बिताई गरिदै छ को उत्तरमा सामाजिक संजालको प्रमुख गुण नसालु बनाउने कारण नै रहेको निस्कर्ष मा पुगे | साझाका सदस्यहरुलाई एक पल्ट जुन कारणले चिनिन्छ त्यसलाई आधार बनाएर बाउको नाठो / भिनाजुको नाठो ठानी बस्नु हुदैन र आफुलाई यस बाट टाढा बस्ने प्रयास मा छु | साना तिना घटना लाइ २ - ४ लाइन मा ढाल्ने प्रयास गर्छु भने कहिले काही बकबासी कुरा पनि राखीए होलान | बेनी ब्रो को कमेन्ट लाइ हिजै जबाफ टक्र्याउन लागेको थिए पुरा गर्न सकिएन | मैले खाओ-बादीको युटुब को आधारलाइ लिएर लेखेको थिए | लेखाइको प्रमुख आसय कामले ठुलो र स्यानो हुने र बनाउने कुरा हाम्रो देशको कु-वृत्ति लाइ जन्मना साथ् होईन गर्भ देखि नै बोकेर जन्मेका छौ | अरुले देखे लाज र स्यानो हुने मानसिकता नेपालमा बस्दा मात्रै देखिने तर विदेशमा भने चर्पी पुछेर बस्न तयार र पुछी पनि रहेका छन् | यो मानसिकता बाट मुक्ति पाउने आधार को खोजि ७ - ८ कक्षा देखि नै तर आफै भगौडेमा परियो यानी बिदेसीइयो | मेरो भाइ लाइ सब्जी लिन पठाउदा के के ल्याउने हो त्यो लिस्ट भन्दा पहिले sports bag को खोजीमा हुन्थे र नपाएको खण्डमा स्कुलको पढाइ को बहाना बनाउन पछि नपरेका घटना अझै ताजा छन् , यिनै हुन् Made in America को rayban चस्मा खोज्ने , ५० डलर दिएर पन्छ्याए | मागी मागी घ्यु भात खोज्ने हरु को कमि छैन भने अरुले गरेको उपलब्धि गरेको देखेर इर्स्यालु भै बस्ने तर आफु भने पानि पनि सारेर खान नसक्ने हरु को कुनै कमि छैन | भतिजो ले दुई चोटी rejection भए पछि अब अस्ट्रेलिया जाने चक्कर जागेको छ | पढाइको लागि के के तयारि गर्नु पर्छ भन्दा पनि त्यहा गए पछि गाडि त भै हाल्छ भनि ड्राईभिङ्ग सिक्दै छन् भनेको सुन्दा चिया सम्म पकाएर खान नसक्नेलाई दाल भात पकाउन सिकाए बेस हुन्थ्यो कि हुदैन पाठक बर्गले के भन्नु हुन्छ ? बेनी ब्रो : म सनाकलाल जस्तो चुर्णबहादुर बन्ने कुनै मानसिकता छैन र धागो संग मात्र सिमित हुने कोसिस भए पनि मानब मलमुत्रमा बाकट हान्नेले तानी राख्दा उनीहरु कहा डुबेका छन् भनि बिर्सनु भनेको " रिसाएको पण्डितले जाने सुनेको सबै शास्त्र बिर्संछ" झैँ हो | अमेरिकाको १५ - २० बर्सको आम्दानीले कति बर्स टिकाइ होला अन्दाज गर्न सक्दिन तेस्मा पनि ब्याज मात्रले जिबिका गुजार्न बाउ बाजेले बनाएको घरमा बसेको अबस्थामा र छोरा छोरी नभएका र अबिबाहित बस्ने लाइ चै पुग्ला कि ? पुरानो हिसाब मा खेतिपाति र गोठ ( आसाम र बर्मा पुगेका नेपालि सम्मले गरेका ब्यबसाय तेही होईन र) ? बोलि चाली देखि लेखाइमा उदाहरण मा बस्तु पालन आउने भएको ले प्रयोग भएको र हुने शब्दलाई लिएर एसले मलाइनै ताकेर तिर हान्यो सम्झनु चै अगुल्टाले हानेको कुक्कुटमले बिजुली चम्किएको देख्दा तर्सिएको होकी लाग्दै छ | माफ गर्नु होला : कथा पढन छिर्ने हरुलाई पनि मध्य नजर गरेको कारण लम्बिएको हो | सुद्दा सुद्दी चै आफैले गरेर पढ्नु होला | जहा सम्म लाग्छ roman nepaali मा लेखिएका कुरा पढ्न जस्तो गाह्रो न होला | मलमुत्रका बासि हरु अरुलाई आमाचाक्ली गरि लेख्नु पर्दा "randikobaahna" लेख्ने ले देबनागरिमा लेख्दा सबैका आखा लाग्ने हुनाले बाठो पाना देखाउछन् | yahikuraa laai roman nepaalimaa khekheko bhae padhnu hunthyo ki hudain thiyo . yo romanma lekhieko kuraa bujhnu bhayo ??
Logan · Apr 22, 2022 11:09 AM
लोगन र म एकै मान्छे होरे ? कुन अय्न्गल बाट ? लेखाइ कै कुरो गर्ने हो भने तपाई, सनक्लाल, र धोति प्रसाद पनि एकै मान्छेको औतार हो भन्ने मेरो दाबी छ . हरेक पल्ट साझा खोल्दा तपाइको नया नया बुलि गर्ने तरिका देक्छु . अस्ति 300 K कमाएर नि जाबो ३२ K tax तिर्न सक्दैनस भन्ने तपाइको बचन मलाई हल्का च्वास्स भएको छ . तपाई अरुलाइ पिर पर्ने सब्दवाली , वाक्यवली खोजि खोजि किन लेख्नु हुन्छ ? कसैलाइ जोइटीग्रे भनेर बचन लागको छ, कसैलाइ पाखे भनेको छ , कसैलाइ ग्वाचे भनेको छ . तपाईले बचन लाउदा भोग्ने लाइ कति गारो हुन्छ भनेर सोच्नु भाको छ . अरुलाइ पिडा दिदा तपाइलाई आनन्द हुन्छ हो ? तपाईको एस्तो वाक्यवली तपाईको छोरा, श्रीमतीले पढ्नु भयो भने के सोच्नु हुन्छ होला अनुमान गर्नुस त . बेनामी बनेर दुनिया लाइ धोति लगाउन सकिएला आफैलाइ सकिदैन . तपाई कति वर्षको हुनु भयो ? तपाईको बानि ब्वाहरा हेर्दा तपाई त teenager जस्तो लाग्छ .
kattu tiwari · Apr 22, 2022 4:26 PM
Last edited: 24-Apr-22 04:31 PM
Khaobaadi_Netaa · Apr 24, 2022 4:29 PM
Finding land and starting a farm in Nepal using permaculture method https://www.youtube.com/watch?... Last edited: 24-Apr-22 04:32 PM
Khaobaadi_Netaa · Apr 24, 2022 4:32 PM
chartered accountant (CA) पढ्न छाडेर धोबी बनी भरमार पैसा कमाई https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Apr 25, 2022 5:44 PM
Khaibadi my intention is not to make money. I just wana sleep eat n relax.
shekhar143 · Apr 26, 2022 12:04 AM
कट्टुजी,म, सनकलाल्, धोतिप्रसाद एउटै मान्छे भन्नु त तपाइको अब के भनम्, तपाइको बैचारिक शक्तिको कमी हो । हरेक पल्ट साझा खोल्दा म बुली गरिराको हुन्छु रे ? तपाइले मेरा पुराना पोस्टहरु हेर्नुपर्ने, म के गरिराको हुन्छु भनेर, कथा, कबिता लेख्ने, इम्मिग्रेशनमा आफुले जानेको हेल्प दिने काम म गरिराको हुन्छु, तपाइ यस्तो मलाई बिनसित्तिमा आरोप लगाउने ? आउछन तपाइजस्तो कोहि, लाईक शेखरजी, अन्डिजी अनि मेरो कन्सिरिको रौ तात्तिन्छ, अब के भन्ने ?अनी लौ भन्नुस न त, जो मान्छेको यत्तिका पैसा कमाउने हैसियत छ्, किन गोहिको आसु रुन्छन साझा हुदो हँ ? $३२००० एउटा सेमेस्टर शुल्क हुन्छ कतिजनालाई, अनि तपाई चै कहिले नसुनेको जस्तो गर्नुहुन्छ के, भो त ? हल्का च्वास्स बिझ्यो रे । उफ के हो के यस्तो ? मैले कसलाई जोइटिङ्रे भने हुँला ? एक ताका अन्डिजीलाई सबैले भनेका त थिए, तर उहाको आफ्नै धोती फुस्केको भएर तेस्तो भाको थियो । अनि मैले कहिले कसलाई पाखे भने ? ग्वाचे भने ? ? के होला कुरा पनी ?कट्टुजी, तपाइ मलाई प्रुफ देखाउनुस मैले कहिले यस्तो शब्द बोले ? अनि कुरा गर्दै गरौला हजुर । यस्तो बाक्यवली रे । तपाई चै मान्छे मनचिन्ते हुनुहुदो रहेछ, भाको नभाको के के सोच्दै बस्नुहुन्छ, मैले कसलाई धोती लगाउन खोजे हुँला, बेनामी भर पनी मैले आफ्नो कती व्यक्तिगत कुरा यहाँ भनिसके हुँला, मैले जे लेख्छु, यो सबै मैले देखेका, भोगेका कुरा हुन हजुर, तपाई पनी । मेरो उमेर सोध्नुहुन्छ, उमेरले मान्छेको बेहोरा सधै फरक हुने/गर्ने भए त अहिले अण्डीजी नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो होला हैन? हेर्नुस् उहाको कुरा, सधैं परस्त्रीमाथि नजर, हरेक बात-बातमा सेक्सको बर्णन। कट्टुजी Don't be a crybaby in life!
Bennedict · Apr 26, 2022 12:10 PM
खाओबादीजी, मलाई तपाईंले राख्नुभाको भिडियोहरु मनपर्यो, किनभने म पनि यस्ता कती कुराहरुमा अनभिग्य थिए, बिदेशबाट गएर नेपालमा फार्मिङ शुरु गर्न जग्गा किनेको, त्यस्तो जोश जाङर देख्दा चै खुशी लाग्यो। तपाईंले मलाई यस्तो पनि भको छ है भनेर भिडियो राख्नुभाको होला, तर मलाई चै मनपर्यो। शेखरजीले त्यस्तो गर्लान, त्यो चै मलाई आश छैन, उँहा आँफैले माथि नि भनिसक्नु भो के गर्न नेपाल आको भनेर, तथापी यस्तो सोच, भिजन भाको मान्छे पनि रहेछन, धन्यवाद लिन्क देखाउनुभाकोमा।
Bennedict · Apr 26, 2022 12:24 PM
बेनेडिक्ट को म्ऋदु वाणी - "आउछन तपाइजस्तो कोहि, लाईक शेखरजी, अन्डिजी अनि मेरो कन्सिरिको रौ तात्तिन्छ, अब के भन्ने ?" तपाईं मुजी को इज्जत अलिकती पनि छैन? यहाँ भए भरी का ले तपाईं को सोझोपन को खेदो खनेर तपाईं को मानसिक सन्तुलन बिगार्न खोजिराछन, वहाँ भने अलि मेच्योरिटी अपनाएर "यस्तो कुरा को बाल मतलब" भन्नु त कहाँ कहाँ अझै कन्सिरी को रौँ तातिन्छ भन्नुहुन्छ. न्युज फ्ल्याश भाइजान् हाम्रो मुख्य औचित्य नै तपाईं को मस्तिष्क को दही बनाउनु हो. तपाईं रिसाउँदा मर्ने गरी हाँस उठ्छ, मखुला?? अनि फेरी तपाईं लाई रीस उठेर घन्टा हुन्छ? हामी के डराउन पर्ने? साझा तपाईं को पिताजी को सम्पत्ती हो? आफु लाई के सम्झिनु हुन्छ? एलन मस्क? हेर्नुस् भाइसाब् तपाईं का कथा कविता पढेर हरिवंश् हँसाउन बिर्सिन्छ, धमला चुपो लाग्छ, ज्योती मगर आत्महत्या गर्छे. मुजी अलि धमाकेदार लेख भए न पढ्न मन लागोस? तपाईं को पोस्ट पद्ढा पढ्दै मान्छे नपुंसक हुन्छन.
underwear · Apr 26, 2022 6:14 PM
तपाई येति ढिलो रेसपोंस गर्नु हुन्छकि तपाईलाइ मैले कुन बिसाएमा थर्काको थिए म आफैले बिर्से , क्याच अप गर्न पुरै थ्रेद पढ्नु पर्यो . तपाई मान्छे लाइ किन तर्साएर साझा बाट भाग्नु बाध्य गर्नु हुन्छ ह ? खै कुन्चाई लाइ के के भनेर तपाईले depression धकलेको येही पढेको थिय . अर्को थ्रेद मा एउटा महिलाको स्क्रीन सट सार्बजनिक गरेर बदनामी गर्दिनु भएछ बिचारी साझा बाट गाएब छे . तपाई अर्काको स्क्रीन सट किन लिनु हुन्छ ?
kattu tiwari · Apr 26, 2022 6:20 PM
अन्डीजी, हजुर आउनुस् आउनुस्, किन यस्तो लाज हो तपाईं पनि उही ड्याङ्गको मुलो हो हजुर। आफु कती न भिन्न छु भन्ने कस्तो घमण्ड हो हजुरको? मेरो सोझोपनको खेदो रे? मेरो दिमागको दही रे, म त्यसरी लिन्न, म त यस्तो झिना-मसिना कुरालाई दिमागको कसरतको रुपमा लिन्छु हजुर। मलाई रिस उठेर तपाईं डराउनुपर्दैन हो, बरु मलाई रिस उठे भने बोलिले मलाई वार गर्नुस् न कि यस्तो टण्ट मिश्रित बाण पठाउनुस् कुनै लड्की माफिक। साझा मेरो कुनै पिताजीको सम्पत्ति हैन हजुर, न कुनै पेवा। न म आफुलाई एलन मस्क नै सम्झन्छु, बरु मेरो बोली र लेखाइ हजुरका पवित्र आँखाले चै पढिदिदा रहेछन तेही खुसिको कुरा भो मलाई त। मेरो कबिताले कुनै नपुन्सक बने होलान त? कुनै धमला चुप लागे होलान त? हरिबन्शले कमेडी गर्न बिर्सें होलान त? कुनै ज्योति मगर आत्म-हत्या गरिन होलान त? तपाईंको शब्दजाली रुपका कुराले अरु फस्लान म चै फस्नेमा छैन हो। कोही यस्ता भए भने भन्नुस् ल अनी तपाईंका दलील माथि बिचार गरिएला, नत्र त तपाईंको कुरा उस्तै हो, तपाईंका झुठ्ठा अश्लील साहित्य जस्ता, एक कानले सुन्यो, अर्को ले उडायो। कट्टुजी, (के गर्ने जता गए नि यो भित्री लाउने बस्त्रले गर्नु गर्या छन!!) मैले साझामा मान्छे तर्साएर भाग्न वाध्य बनाए रे? तपाईंले त्यो "एक्स्काभ्रे" नामक लड्कीको भेषधारी बोकाको कुरा गर्नु भाको? ए, उहा महिला को स्क्रिन्शट गरेर मैले उहालाई साझाबाट गायब गराइदिए रे? कठै बरा, बिजोग भएछ नि? उहा अब के पुरै डीप्रेशनमा हो त? तपाईंलाई कसरी थाहा भो यस्तो कुरा? किन अरुको बारेमा तपाईं अनर्गल कुरा assume गर्दै बस्नुहुन्छ हँ? स्क्रिनशटको त काम छ यो साझामा, तपाईंलाई थाहा छैन? एक बार मैले अन्डीको स्क्रिन्शट गर्देर कत्रो बबाल मच्चाइदेको थिए, उहा अन्डीजी त धोतीले मुख छोप्न समेत् सक्नु भएन नि। उहाको त बिचित्रको हबी रहेछ नि, अनेकौ अवतार धारेर साझाबासिको ढाडमा छुरा घोप्ने, उहाले जिन्दगीभरिको दुश्मन कमाइसक्नु भाको छ तेही पनि बेला मौका ङिच्च दाँत देखाउदै आउनुहुन्छ र सोच्नुहुन्छ कि सबैलाई म काबु गर्न सक्छु आफ्नो नाटक देखाउन सक्छु। बिचरा च्व च्व। 😝 Last edited: 27-Apr-22 12:53 AM
Bennedict · Apr 26, 2022 7:43 PM
स्क्रीन्शटको छ जमाना हजुर। "लाज पचाएर, लुस्सुक्क परेर" आउनु यसलाई नै भनिन्छ नि है अन्डीजी?? link:javaskript:nicTemp(); कोही डीप्रेशनमा जाला भन्ने डर पो भो हो फेरी।
Bennedict · Apr 26, 2022 7:56 PM
कट्टु थुक्क तेरो फुल बढीको सर्ज़री बेन बहादुर हुमागाईले गरिसकेका छन्। त जस्तो झुटो बोल्ने देखावटी पापीको जन्म हुनु भनेको लोगन को बुडी काले संग पोइला भाग्नु जस्तो हो। तलाई भाटै भाटा ले हान्नु पर्ने।
Sanaklaal · Apr 26, 2022 8:36 PM
बेन्नेडिक्ट ज्यू, हेर्नुस् तपाईं बस्नुहुन्छ बस्टन, टम ब्रेडी को नाम त थाहै होला. हुन त तपाईं का कुरा सुन्दा त आधा जिन्दगी डन्डी बियो मा सखाप पारे जस्तो लाग्छ. अब ब्रेडी मुजी रिटायर्मेन्ट बाट वापस आउन सक्छ भने म किन नाइँ? हेर्नुस् अब फेरी तपाईं को ब्लड् प्रेशर हाइ पार्छु.
underwear · Apr 26, 2022 10:26 PM
Undi ko kuro sahi ho! Welcome back!
Ketofarar · Apr 26, 2022 11:08 PM
Ta gulay tom brady hosh ra . Wapasi aayera bennedict ko toori choos bhane bhan natra ta wapasi aauna lai ayogya chas
Sanaklaal · Apr 26, 2022 11:10 PM
अन्डीजी,फेरी वापस आउन खोज्नेलाई नआउ यहाँबाट भगाऔ भनेको हैन। तेही हो, मान्छेहरुको अजिप कुरा नि हजुर। जुन कुरा राख्न सकिन्न, नभनेको भए हुन्थ्यो होला भन्ने मात्र। अब अन्डीजी आउनु भनेको त साझा र साझाबासिलाई त राम्रै हो नि, साझाको रेभेन्यु बढ्ला, अनी हामीहरुको अश्लील रास्-लीला पढ्ने, कुन्ठित सोच र कामुक ख्वाइशहरुले मुक्ती पाउने भए नि त हैन? टम ब्रेडीको बारेमा के भनौ? बस्टनबासिहरुलाई त टम "ट्रेटर" हो हजुर, पहिले त भगवान / हिरो मान्थे यहाँकाहरुले अहिले त मन पराउदैनन, तेसैले खास कुरो के भने नि, तपाईंले आफ्नो वापसी आउनेको प्रसँग त ब्रेडीसँग जोड्नुभो तर वापसी आएर पनि पहिलेको जस्तो कमाण्ड मेन्टेन गर्न नसकेपछी चै के काम भो र हैन? तपाईंको धोती नराम्रोसँग फुस्केको घटना चै साझामा अझ सुरक्षित छ, तपाईं अझ बड-बड् गरिराखे त्यो पनि स्क्रीनशट आउँला है फेरी। 😜 लोल। अहिले को तपाईंको अवस्था चै दयनीय भाको छ। तपाईंको अश्लील रास्-लीलाले कस्तो रूप लेला र कस्तो दर्शक्/श्रोता भेटाउलान, त्यो चै रहस्य नै छ। Last edited: 27-Apr-22 12:55 AM
Bennedict · Apr 27, 2022 12:46 AM
"तपाईंको धोती नराम्रोसँग फुस्केको घटना चै साझामा अझ सुरक्षित छ, तपाईं अझ बड-बड् गरिराखे त्यो पनि स्क्रीनशट आउँला है फेरी।" अरे बाबा, कुन स्क्रीन शट को कुरा गरेको? देखाउनुस् न त, मुजी मलाई थाहा पनि छैन, बाल मतलब पनि छैन, तपाईं त यसरी भनिरहेको हुनुहुन्छ की मलाई ब्ल्याक्मेल गर्दै हुनुहुन्छ. अब मेरो लास्ट नेम त मैले आफैं खुस्काएको हुँँ. मुजी त्यस्मा त बाल छैन भने के मेरो बेडरूम भित्र को सम्भोग लाई कसैगरी क्यामरा मा कैद गर्नु भा छ? आयो कुरो ब्रेडी को, न्यु इङ्ल्यान्ड छाडेको पहिलै वर्ष उसले सुपरबोल नजितेर तपाईं का ससुरा ले जितेका थिए? एक चोटी सुपरबोल एक चोटी कन्फ्रेन्स च्याम्पियन्शिप. तपाईं त एसरी भन्दै हुनुहुन्छ कि फोक्स्बोरो छोडे देखि गुच्चा खेलिराछ. फेरी मुजी काइते ब्राम्हण, तपाईं को जवाफ यति लामो छ कि पढ्दा पढ्दै चाक को पिलो निको हुन्छ, छोटो छरीतो लेख्न पनि मैले सम्झाउनु पर्छ?
underwear · Apr 27, 2022 8:51 AM
अन्डीजी, त्यो स्क्रिनशट फेरी फेरी राखेर ब्ल्याकमेल मैले के गरु, जब कसैलाई डक्सिङ गरेर तपाईंले कत्रो हडकम्प मच्चाउने सुरमा हुन्हुन्थ्यो नि हैन र? तपाईं "बाल छैन, बाल छैन" गर्नुहुन्छ तर सबैलाई थाहा छ तपाईंभन्दा डरछेरुवा र कुटिल यहाँ को होला र? न्यू ईङ्ल्यान्ड छोडेपछी ब्रेडिले राम्रो प्रदर्शन गरेन भनेको हैन मैले, मैले तपाईंको चै प्रदर्शन राम्रो नहोला कि याफ्टर अल्ल दोज बुल्शीट यू शोड अस भनेको हजुर। ब्रेडि त जता गए नि खत्रै हो, मात्र कुरा वी डोन्ट केयर नाउ। तपाईंले फेरी बनबासबाट फिर्ती सवारी गरेची चै के नै पटाका फोड्नुहोला र अब भनेको। अरुलाई "मुजी काइते ब्राम्हण, बाहुन" भन्ने त्यो श्वस्त दिमागले कहिले बुझ्ने होला मैले कती पटक भने कि म "ब्राम्हण" परिन भनेर। तपाईंलाई यस्तो सुस्त मनस्थिती होला जस्तो त लागेको थिएन हो। "मुजी" "मुजी" सुन्ने त्यो कान र लेख्ने अभ्यस्त भएका हाथ हुने मान्छेलाई मेरो लेखाइले त चाकैको पिलो त अवस्य निको होला तर बिचराको "सुस्त मनस्थिती" रोग चै निको नहोला हो। च्व च्व। अब लेखौ छोटो छरितो लेख, हामी पनि हेरौला हो।
Bennedict · Apr 28, 2022 7:39 PM
झाट बहादुर हरु को नौटंकी
Sanaklaal · Apr 28, 2022 8:51 PM
बेनेडीक्ट, मैले कहिले पनि कुनै पटाखा फोड्ने प्रयत्न गरेको छैन, तर कति ले सराहे, मन पराए, त्यसमै धन्य छु, तर मेरो अनुपस्थिति मा तपाईं ले आफ्नै गुलो बाहेक केहि फोडेको जस्तो लाग्दैन, सबै जना सित झगडै गर्नु हुन्छ, अर्ती नै दिन खोज्नु हुन्छ, मुजी जवाफ पनि अल्छिलाग्दो र नपुंसक. अलिकति पर्सन्यालिटि बनाउनुस न हो, कुरा सुन्दै कुपोषण को शिकार भएको जस्तो.
underwear · Apr 29, 2022 1:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion