Posted by: Bennedict April 26, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
खाओबादीजी,
मलाई तपाईंले राख्नुभाको भिडियोहरु मनपर्‍यो, किनभने म पनि यस्ता कती कुराहरुमा अनभिग्य थिए, बिदेशबाट गएर नेपालमा फार्मिङ शुरु गर्न जग्गा किनेको, त्यस्तो जोश जाङर देख्दा चै खुशी लाग्यो। तपाईंले मलाई यस्तो पनि भको छ है भनेर भिडियो राख्नुभाको होला, तर मलाई चै मनपर्‍यो। शेखरजीले त्यस्तो गर्लान, त्यो चै मलाई आश छैन, उँहा आँफैले माथि नि भनिसक्नु भो के गर्न नेपाल आको भनेर, तथापी यस्तो सोच, भिजन भाको मान्छे पनि रहेछन, धन्यवाद लिन्क देखाउनुभाकोमा।
Read Full Discussion Thread for this article