Posted by: logan April 22, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
साझा छिर्ने भद्र सज्जन बृन्द , केहि पढन लायक लेख छन कि भनि छिर्ने हरु, कहिँ लडन भीडन पाइन्छ कि भनि छिर्ने हरु, समय काटनकै लागि छिर्नु हुने महानुभाब हरु, साझामा हुँने दंगल को बाह्र मजा झैँ मजा लुटन छिर्ने हरु अनि भगौडे श्रीमतीका बोका बनेका चुर्नबहादुर हरु मा म पनि एक हु | ७ / २४ घर बसी मल्टि टास्किंग मा साझा पनि चियाइञ्छ | यो चिहाईमा चुर्नबहादुरको च-खेल मा जबाफ नदिई नहुने भए पछि फ़र्काउनै पर्यो - यो चक्रब्यु मा गुमाइ फिराई ल्याउन उत्तेजित अबम निच शब्दावलीको प्रयोगले आफु पनि दंगाल उत्रिनु परेको बेला मन मस्तिस्कमा किन यसरी समय बिताई गरिदै छ को उत्तरमा सामाजिक संजालको प्रमुख गुण नसालु बनाउने कारण नै रहेको निस्कर्ष मा पुगे |
साझाका सदस्यहरुलाई एक पल्ट जुन कारणले चिनिन्छ त्यसलाई आधार बनाएर बाउको नाठो / भिनाजुको नाठो ठानी बस्नु हुदैन र आफुलाई यस बाट टाढा बस्ने प्रयास मा छु |
साना तिना घटना लाइ २ - ४ लाइन मा ढाल्ने प्रयास गर्छु भने कहिले काही बकबासी कुरा पनि राखीए होलान |
बेनी ब्रो को कमेन्ट लाइ हिजै जबाफ टक्र्याउन लागेको थिए पुरा गर्न सकिएन |
मैले खाओ-बादीको युटुब को आधारलाइ लिएर लेखेको थिए | लेखाइको प्रमुख आसय कामले ठुलो र स्यानो हुने र बनाउने कुरा हाम्रो देशको कु-वृत्ति लाइ जन्मना साथ् होईन गर्भ देखि नै बोकेर जन्मेका छौ | अरुले देखे लाज र स्यानो हुने मानसिकता नेपालमा बस्दा मात्रै देखिने तर विदेशमा भने चर्पी पुछेर बस्न तयार र पुछी पनि रहेका छन् | यो मानसिकता बाट मुक्ति पाउने आधार को खोजि ७ - ८ कक्षा देखि नै तर आफै भगौडेमा परियो यानी बिदेसीइयो | मेरो भाइ लाइ सब्जी लिन पठाउदा के के ल्याउने हो त्यो लिस्ट भन्दा पहिले sports bag को खोजीमा हुन्थे र नपाएको खण्डमा स्कुलको पढाइ को बहाना बनाउन पछि नपरेका घटना अझै ताजा छन् , यिनै हुन् Made in America को rayban चस्मा खोज्ने , ५० डलर दिएर पन्छ्याए | मागी मागी घ्यु भात खोज्ने हरु को कमि छैन भने अरुले गरेको उपलब्धि गरेको देखेर इर्स्यालु भै बस्ने तर आफु भने पानि पनि सारेर खान नसक्ने हरु को कुनै कमि छैन | भतिजो ले दुई चोटी rejection भए पछि अब अस्ट्रेलिया जाने चक्कर जागेको छ | पढाइको लागि के के तयारि गर्नु पर्छ भन्दा पनि त्यहा गए पछि गाडि त भै हाल्छ भनि ड्राईभिङ्ग सिक्दै छन् भनेको सुन्दा चिया सम्म पकाएर खान नसक्नेलाई दाल भात पकाउन सिकाए बेस हुन्थ्यो कि हुदैन पाठक बर्गले के भन्नु हुन्छ ?

बेनी ब्रो : म सनाकलाल जस्तो चुर्णबहादुर बन्ने कुनै मानसिकता छैन र धागो संग मात्र सिमित हुने कोसिस भए पनि मानब मलमुत्रमा बाकट हान्नेले तानी राख्दा उनीहरु कहा डुबेका छन् भनि बिर्सनु भनेको " रिसाएको पण्डितले जाने सुनेको सबै शास्त्र बिर्संछ" झैँ हो | अमेरिकाको १५ - २० बर्सको आम्दानीले कति बर्स टिकाइ होला अन्दाज गर्न सक्दिन तेस्मा पनि ब्याज मात्रले जिबिका गुजार्न बाउ बाजेले बनाएको घरमा बसेको अबस्थामा र छोरा छोरी नभएका र अबिबाहित बस्ने लाइ चै पुग्ला कि ? पुरानो हिसाब मा खेतिपाति र गोठ ( आसाम र बर्मा पुगेका नेपालि सम्मले गरेका ब्यबसाय तेही होईन र) ? बोलि चाली देखि लेखाइमा उदाहरण मा बस्तु पालन आउने भएको ले प्रयोग भएको र हुने शब्दलाई लिएर एसले मलाइनै ताकेर तिर हान्यो सम्झनु चै अगुल्टाले हानेको कुक्कुटमले बिजुली चम्किएको देख्दा तर्सिएको होकी लाग्दै छ |

माफ गर्नु होला : कथा पढन छिर्ने हरुलाई पनि मध्य नजर गरेको कारण लम्बिएको हो | सुद्दा सुद्दी चै आफैले गरेर पढ्नु होला | जहा सम्म लाग्छ roman nepaali मा लेखिएका कुरा पढ्न जस्तो गाह्रो न होला | मलमुत्रका बासि हरु अरुलाई आमाचाक्ली गरि लेख्नु पर्दा "randikobaahna" लेख्ने ले देबनागरिमा लेख्दा सबैका आखा लाग्ने हुनाले बाठो पाना देखाउछन् |
yahikuraa laai roman nepaalimaa khekheko bhae padhnu hunthyo ki hudain thiyo . yo romanma lekhieko kuraa bujhnu bhayo ??

Read Full Discussion Thread for this article