Posted by: kattu tiwari April 21, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
यो बेन्दित् भन्ने मान्छेले मलाई ह्याराश गर्न कुनै कसर बाँकि राख्ने भएन . लोगन लाइ दिएको उदहारणमा पनि मेरो नाम मेरो श्रीमतीको नाम , मेरी श्रीमतीले गर्ने काम सबै जोड्न भ्याई सकेछ . मेरी केहि सब्दलाइ तोर मोर गरेर पुरै अर्थको अनर्थ हुने गरि बाख्या गरेर मेरो चरित्र हत्या गर्ने प्रयास भयो .

मलाई त जे भने पनि हुन्छ तर शेखर भन्ने मान्छे लाइ लास्ट बुल्ली गरेको छ , पाखे गवार , भैसी गोथालो आदि इत्यारी सारा भन्न भ्याई सकेछ . अरुले नोटिस गरे कि गरेनन घुमाउरो सब्दमा शेखरको अन्ग्रेजीको नि बिल्ला हानेको छ र येस्ता मान्छे अम्रिकामा काम छैन नेपाल फर्के नि हुन्छ भनेको छ .
लोगनको तपाई प्रतिको गुनासो जायज छ . तपाईले सार्बजनिक रुपमा सेखर संग माफी मागेको राम्रो हो . धेरै घमण्ड गर्दा तापको आवस्था नि माधब कुमार नेपाल ( माकुने ) को जस्तो होला
Read Full Discussion Thread for this article