Posted by: logan April 21, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
काम, लुगा , बोलीचाली बाट ठुलो हुने र बनाउने चलन हामी नेपालीको छ | फेसबुक मा लाइक आए पछि झनै देखावटी पन बढेको छ | होच्याएर बोले पछि आफु श्री ३ महाराज हुईञ्छ भन्ने मानसिकता बोकेका बोका हरु छ्यास्छ्यास्ती साझा तिर छिरेका छन् | यो साझामा जसले जे भने पनि भयो , आत्म हत्या गर भनेर लेख्न पनि पाइञ्छ र लेखि सकेका छन् |

हाम्रा बाउ आमा र सामाज र समाजका भरौटे हरुले परिश्रम गर्नु पर्छ को सट्टा छोटो, चाडो र साजिलो उपाय मात्र सिकाएका छन | परिश्रम गर्नेलाई हामि हेय गरछौ |

"उध्योगे बसते लक्ष्मी" सबैले बुझेका भए पनि परिश्रम गरेर स्यानो हुईने डरले कोहि पनि अघि सर्ने होइन् बिचार सम्म पनि आउदैन यिनको दिमागमा तर दिन रात छोटो र चाडो कमाउने धुन लागि रह्न्छ |
गाई भैसी बोका बाख्रा पालन पनि पेशा हो , सम्मान ले हेर्न सिक र सिकौ | चुर्नलाल तिमि सालीको चाक तिर नै रामाउ र उतै छाडा लेखाइ गर |
Read Full Discussion Thread for this article