Posted by: Bennedict April 19, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
ओह हो अण्डीजी,
सलाम नमस्ते, कता बेपत्ता हो हजुर? कतै मेरो कठोर बचनले कतै डीप्रेशनमा जान भएन नि? तपाईंको अतीरन्जित भाका-नभाका यौनका रसिला जेपीटी कथाहरु पढ्न नपाको पनि जुग भएछ।

अब जाउ तपाईंको आरोप र सिक्रेट रहस्य उद्घाटनको बारे:

# एउटा ज्ञानको ट्रीभिया दीहालु, return र back कहिले सँगै युज हुन्न हजुर। या त returning मात्र या coming back युज गरिन्छ हजुर। तपाईंको english कत्तिको धाँसु छ भनेर मलाई भलिभाती थाहा छ हजुर, सो यस्तो टाइटल तपाईंले लेख्ला, मलाई १००% मा १% पनि विश्वाश छैन ल।
# शेखरजीको लेख्ने तरिका र हजुरको शुभ कलमबाट लेखिएका अश्लील रासलीलाका ताना-बुना हेर्दा धेरै फरक छ हजुर, कम से कम मलाई चै थाहा छ शेखर तपाईं हैन भनेर, बरु यहाँ अर्को साझाबसी छ जसको चै लेख्ने लवज तपाईं सँग मिल्दैछ, नाम नभनौ, हेरौ कती दिन चल्छ यहाँ नौटन्की।
# म के नौटन्की गर्नु हजुर? नौटन्की त तपाईंकै होला नि। कुरो पुलिट्जर पाउने भएर बाहिर कसैले पत्याएनन तेसैले साझाहुदो आईन्छ नि हजुर। रङ बिरङका मान्छे हेर्न नि हजुर।
Read Full Discussion Thread for this article