Posted by: Bennedict April 19, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     1       ?         Liked by
साझामा आएपछी टण्ट नमारु भन्दा भन्दै कहिले काही कुनै अजिप अजिप साझाबासी देखे पछी चै टण्ट मार्न मन लागिहाल्ने रहेछ। अब कोही सनकजस्तो साझाबासी आएर मैले के बोलेको हो यस्तो भनिहाल्छन भनेर यहाँ मैले केही शेखरजीले पास्टमा देखाउनुभाको चर्तिकला पोस्ट गर्दैछु, पब्लिक शेमिङ गरेको हैन तर वहाँले आँफै भनेको कुरा देखाउने जमर्को चै गरेको हो। मान्छेले बोल्नु, लेख्नु अघी चै सोच्न पर्दो रहेछ, मेरो आशय तेही हो।



link: javaskript:nicTemp();





म सिरियस्ली जान्न चाहन्छु यदी शेखरजीले नेपालमा भेडा-बाख्रा पालन गर्न शुरु गर्नु भो होला कि नाइ।

यो पनि पढौ उहाको कठै बरा लाग्ने मोनोलोग। के हो यस्तो? 


link: javaskript:nicTemp();




Last edited: 19-Apr-22 11:50 AM
Read Full Discussion Thread for this article