Posted by: logan October 21, 2021
बैज्ञानीक सुङुर को म्रिगौला मानब सरिरमा प्रत्यारोपण गर्न सफल
Login in to Rate this Post:     2       ?         Liked by
सत्रौ सताब्दी देखिनै जानवर हरुलाई मानब श्वासथ्यमा प्रयोग गर्न सुरु गरेका थिए | चिम्प्याजी, गुरिल्ला र बादर हरु मानब सँग मिल्ने भएको हो भने सुङुरका किडनी बारे बिगत २ -३ दशक देखी सुरु भएको मा भर्खरै मात्र सफल भएका छन | आसा गरिन्छ अब उप्रान्त म्रिगौला को अभाबमा मनिष हरु ४ - ५ बर्ष पर्खेर बस्नु पर्दैन |
कोभिड- खोप को बिरुद्दमा ठुलै आबाज निकाल्ने हरु उनिहरुले सुङुर को म्रिगौला प्रत्यारोहण गर्छन् गर्दैनन ? कोभिड बाट मर्न नडराउने अर्को २ दशक कुर्ने हुन कि ? बिज्ञानमा विश्वाश गरेनन र यस् बिसयमा पनि कहाँ पछी पर्लान र ? How about the people who do not touch pig?
**
 मिर्गौला रोगीलाई मासु भोगीलाई,  Human  Organ को उत्पादन मा लगानी गरौ !
Last edited: 21-Oct-21 10:53 AM
Read Full Discussion Thread for this article