← Back to Kurakani

बैज्ञानीक सुङुर को म्रिगौला मानब सरिरमा प्रत्यारोपण गर्न सफल

Original Post

सत्रौ सताब्दी देखिनै जानवर हरुलाई मानब श्वासथ्यमा प्रयोग गर्न सुरु गरेका थिए | चिम्प्याजी, गुरिल्ला र बादर हरु मानब सँग मिल्ने भएको हो भने सुङुरका किडनी बारे बिगत २ -३ दशक देखी सुरु भएको मा भर्खरै मात्र सफल भएका छन | आसा गरिन्छ अब उप्रान्त म्रिगौला को अभाबमा मनिष हरु ४ - ५ बर्ष पर्खेर बस्नु पर्दैन | कोभिड- खोप को बिरुद्दमा ठुलै आबाज निकाल्ने हरु उनिहरुले सुङुर को म्रिगौला प्रत्यारोहण गर्छन् गर्दैनन ? कोभिड बाट मर्न नडराउने अर्को २ दशक कुर्ने हुन कि ? बिज्ञानमा विश्वाश गरेनन र यस् बिसयमा पनि कहाँ पछी पर्लान र ? How about the people who do not touch pig? ** मिर्गौला रोगीलाई मासु भोगीलाई, Human Organ को उत्पादन मा लगानी गरौ ! Last edited: 21-Oct-21 10:53 AM

Logan
Oct 21, 2021 10:01 AM · 2,109 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant