Posted by: logan October 11, 2021
Khasi in maryland
Login in to Rate this Post:     0       ?        
गएका दशैँ ताका बाथरूम मा खसी काटेका कुरा पनि सुनिएका थिए | आजकल मानिसहरु स्वास्थ्य प्रति जागरुक भएका छन् अनि औषधोपचार कम गर्न बोसो युक्त खसी भन्दा च्याङ्ग्रा तिर जोड दिन थालेका छन् रे |
आजकल नेपालीले खोलेका स्टोरमा मासु पनि बेचन थालि टाडा जानु नपर्ने भएको बेला नजिक को पसल जादा कसो होला ?
Read Full Discussion Thread for this article