Where are folks buying goats this year now that my favorite place in MD (Mt Airy) is closed?
aksshre · Oct 10, 2021 1:24 PM · 9,348 views
गएका दशैँ ताका बाथरूम मा खसी काटेका कुरा पनि सुनिएका थिए | आजकल मानिसहरु स्वास्थ्य प्रति जागरुक भएका छन् अनि औषधोपचार कम गर्न बोसो युक्त खसी भन्दा च्याङ्ग्रा तिर जोड दिन थालेका छन् रे | आजकल नेपालीले खोलेका स्टोरमा मासु पनि बेचन थालि टाडा जानु नपर्ने भएको बेला नजिक को पसल जादा कसो होला ?
logan · Oct 11, 2021 1:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion