Posted by: Nepalnews Sajha July 24, 2021
News Summary from Nepal for Saturday, July 24, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ban on long-route transport lifted amid virus concerns


  • The virus will now travel to the remote places of Nepal where the numbers of Covid-19 cases are fewer, says Dr Pun of Teku Hospital.

  • From vaccines to a balancing act, Deuba faces tough foreign policy challenges


  • It is not just about India and China anymore. With the changes in international rivalries, Nepal needs to tread carefully while safeguarding its interests, observers say.

  • UML claims Deuba doesn’t have popular mandate. Experts disagree


  • Political and constitutional experts say UML leaders are undermining the people’s mandate and promoting negativity against the judiciary by questioning Deuba’s appointment as prime minister.

  • What I learned from writing workshops


  • Participating in writing workshops made me aware of my many shortcomings as a writer.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मतीमा १३ वटा ऐन एकैपटक संशोधनको तयारी
  • वाग्मती प्रदेश सरकारले एकदर्जन बढी कानुन संशोधनको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार १३ वटा कानुनहरु संशोधन हुने भएको हो । पर्याप्त अध्ययन र छलफलबिनै हतारोमा कानुन निर्माण गर्दा कार्यान्वयनमा जटिलता देखिएसँगै कानुन संशोधनको तयारी गरिएको हो ।

  • टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक
  • मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् ।

  • काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने
  • काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका(१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

    News of Nepal

  • सत्ता बर्हिगमनसँगै अध्यक्ष ओली सरेपछि बालकोटमा फेरि चहलपहल बढ्यो
  • पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएर सरकारी निवास बालुवाटार गएपछि सुनसान जस्तै बनेको ओली निवास बालकोट आसपास फेरि चहलपहल बढेको छ । निबर्तमान प्रधानमन्त्री ओली सत्ता बर्हिगमनसँगै नीजि निवास फर्केपछि बालकोटमा फेरि चहलपहल बढ्न थालेको हो । ओली प्रधानमन्त्री भएर बालुवाटार जानु

  • पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको

  • कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुभएन, नेता कार्यकताले सिक्नुपर्छ : अध्यक्ष दाहाल
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री पाइएन भने नेतृत्वको

    Read Full Discussion Thread for this article