[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Saturday, July 24, 2021
[VIEWED 1556 TIMES]
SAVE! for ease of future access.
Posted on 07-24-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ban on long-route transport lifted amid virus concerns


  • The virus will now travel to the remote places of Nepal where the numbers of Covid-19 cases are fewer, says Dr Pun of Teku Hospital.

  • From vaccines to a balancing act, Deuba faces tough foreign policy challenges


  • It is not just about India and China anymore. With the changes in international rivalries, Nepal needs to tread carefully while safeguarding its interests, observers say.

  • UML claims Deuba doesn’t have popular mandate. Experts disagree


  • Political and constitutional experts say UML leaders are undermining the people’s mandate and promoting negativity against the judiciary by questioning Deuba’s appointment as prime minister.

  • What I learned from writing workshops


  • Participating in writing workshops made me aware of my many shortcomings as a writer.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मतीमा १३ वटा ऐन एकैपटक संशोधनको तयारी
  • वाग्मती प्रदेश सरकारले एकदर्जन बढी कानुन संशोधनको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार १३ वटा कानुनहरु संशोधन हुने भएको हो । पर्याप्त अध्ययन र छलफलबिनै हतारोमा कानुन निर्माण गर्दा कार्यान्वयनमा जटिलता देखिएसँगै कानुन संशोधनको तयारी गरिएको हो ।

  • टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक
  • मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् ।

  • काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने
  • काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका(१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

    News of Nepal

  • सत्ता बर्हिगमनसँगै अध्यक्ष ओली सरेपछि बालकोटमा फेरि चहलपहल बढ्यो
  • पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएर सरकारी निवास बालुवाटार गएपछि सुनसान जस्तै बनेको ओली निवास बालकोट आसपास फेरि चहलपहल बढेको छ । निबर्तमान प्रधानमन्त्री ओली सत्ता बर्हिगमनसँगै नीजि निवास फर्केपछि बालकोटमा फेरि चहलपहल बढ्न थालेको हो । ओली प्रधानमन्त्री भएर बालुवाटार जानु

  • पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको

  • कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुभएन, नेता कार्यकताले सिक्नुपर्छ : अध्यक्ष दाहाल
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री पाइएन भने नेतृत्वको


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    नेपाली वालमार्ट चोर
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    Funny when Nepalis talk about Epstein and injustice
    अब के हाेला त?
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    H1B
    नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    Can we really get rid of Nepotism in the government?
    Sukulgunda 2.0 / www.sukulgunda.com
    Why Prachanda seems to be the smartest of them all?
    When will Nepali women be equal?
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    When will the culture of impunity end?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters