Posted by: Cosmic Soul July 16, 2021
Login in to Rate this Post:
1
?
Liked by


आजको भिडियोमा मैले बनाउन पनि सजिलो खान पनि मीठो हुने काँक्रोको राइता बनाएकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइकको पनि आशा गरेकि छु साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।
https://www.youtube.com/watch?v=Y7J7VMjraOA
https://www.youtube.com/watch?v=Y7J7VMjraOA