← Back to Kurakani

काँक्रोको राइता ।

Original Post

आजको भिडियोमा मैले बनाउन पनि सजिलो खान पनि मीठो हुने काँक्रोको राइता बनाएकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइकको पनि आशा गरेकि छु साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए । https://www.youtube.com/watch?...

Cosmic Soul
Jul 16, 2021 9:44 PM · 24,326 views
1 Reply
Logan Jul 18, 2021 7:09 AM
हाम्रो पश्चिम तिर यसलाई चुकाउने भन्छन क्यारे ?
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant