Posted by: Nepalnews Sajha July 11, 2021
News Summary from Nepal for Sunday, July 11, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission rejects demand to declare Communist Party of Nepal (Maoist Centre) illegitimate


  • In its decision the poll body said no action was needed as demanded because the party has fulfilled constitutional and legal provisions.

  • China aims to create an alternative regional bloc in South Asia


  • Observers say Nepal needs to tread carefully as the Beijing-led Poverty Alleviation Centre minus India is part of Chinese attempts to expand its influence and countervail New Delhi’s clout in the region.

  • Central bank governor hints at a relatively less facilitative monetary policy for businesses


  • As vaccinations ramp up in the first half of fiscal year 2021-22, it will pave the way for normal economic activities in the second half, he says.

  • Government lab starts performing whole-genome sequencing tests


  • Officials hope the test will help identify different variants of the coronavirus and prevent the spread of infection.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइयो
  • बराहापोखरी गाउँपालिका–१ स्थित शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइएको छ ।

  • थ्री नेसन्स कपका विजेता पुरस्कृत
  • थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

  • संविधान संशोधन गर्नुपर्ने वामदेव गौतमको माग
  • सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौमतले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रिय सभाले संसद्को काम गर्ने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको माग थियो ।

    News of Nepal

  • नेकपा माओवादी केन्द्र वैधानिक छ : निर्वाचन आयोग
  • काठमाडौं । निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र)को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानूनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको

  • फेरि स्याङ्जा र गोरखामा कोरोनाको नयाँ ‘भेरियन्ट’ भेटियो
  • न्युज अफ नेपाल, काठमाडौं । यस अघि पत्ता लागेको अल्फा भेरियन्ट भन्दा छिटो फैलन कोरोना संक्रणको भाईरस गोरखा र स्याङजामा पत्ता लागेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षणका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको उल्लेख गरिएको छ ।

  • काठमाडौंमा थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा

  • राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था राखौँ : वामदेव गौतम
  • काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका लागि सभाले प्रस्ताव पारित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो

    Read Full Discussion Thread for this article