[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Sunday, July 11, 2021
[VIEWED 1878 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission rejects demand to declare Communist Party of Nepal (Maoist Centre) illegitimate


  • In its decision the poll body said no action was needed as demanded because the party has fulfilled constitutional and legal provisions.

  • China aims to create an alternative regional bloc in South Asia


  • Observers say Nepal needs to tread carefully as the Beijing-led Poverty Alleviation Centre minus India is part of Chinese attempts to expand its influence and countervail New Delhi’s clout in the region.

  • Central bank governor hints at a relatively less facilitative monetary policy for businesses


  • As vaccinations ramp up in the first half of fiscal year 2021-22, it will pave the way for normal economic activities in the second half, he says.

  • Government lab starts performing whole-genome sequencing tests


  • Officials hope the test will help identify different variants of the coronavirus and prevent the spread of infection.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइयो
  • बराहापोखरी गाउँपालिका–१ स्थित शंखेश्वरी महादेव गुठीको जग्गा हडपेर बनाइएका घर टहरा भत्काइएको छ ।

  • थ्री नेसन्स कपका विजेता पुरस्कृत
  • थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

  • संविधान संशोधन गर्नुपर्ने वामदेव गौतमको माग
  • सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौमतले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रिय सभाले संसद्को काम गर्ने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको माग थियो ।

    News of Nepal

  • नेकपा माओवादी केन्द्र वैधानिक छ : निर्वाचन आयोग
  • काठमाडौं । निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र)को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानूनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको

  • फेरि स्याङ्जा र गोरखामा कोरोनाको नयाँ ‘भेरियन्ट’ भेटियो
  • न्युज अफ नेपाल, काठमाडौं । यस अघि पत्ता लागेको अल्फा भेरियन्ट भन्दा छिटो फैलन कोरोना संक्रणको भाईरस गोरखा र स्याङजामा पत्ता लागेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षणका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको उल्लेख गरिएको छ ।

  • काठमाडौंमा थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा

  • राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था राखौँ : वामदेव गौतम
  • काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका लागि सभाले प्रस्ताव पारित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    NRN card pros and cons?
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    Conservative discussions
    TPS To F-1 COS
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    TPS to F1 Status.
    Nepal TPS has been Extended !!!
    legal Query for married nepali girl now have taken US citizenship
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    ICE kidnapping people off the streets over op eds
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    2020 : Why No Trump !
    #MAGA#FAFO is delicious
    TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
    Democrat lies revealed
    Nepal TPS decision
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    TPS Sakiyo Tara Case is in Court.
    Medication from Nepal to USA
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters