Posted by: Nepalnews Sajha July 4, 2021
News Summary from Nepal for Sunday, July 4, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Agencies providing pre-departure training, fitness certificates say government ignores them


  • As agencies continue to struggle amid pandemic, costly renewal process burdens them before the fiscal year end.

  • Revised railway service deal with India to facilitate Nepal’s trade, officials say


  • The agreement ends CONCOR’s monopoly over freight services and allows transport from more Indian seaports.

  • Nepal moves up in global cybersecurity ranking


  • The country was placed 94th in the Global Cybersecurity Index, showing that its commitment to cybersecurity has increased.

  • Chinese Covid-19 vaccine set to arrive, but management issues need attention


  • Authorities need to clearly spell out who are eligible for vaccination and strictly follow the criteria. With positivity rate still 25 percent, infection risk continues to remain high.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘ऋणमा ओलम्पिक तयारी गर्दै थिएँ’
  • ‘म छनोट प्रतियोगिता खेलेर टोकियो ओलम्पिकमा छनोट भएको हो । त्यसयता ५ लाख रुपैयाँ ऋण गरेर तयारी गरेको थिएँ । मैले ओलम्पिक छात्रवृत्ति पनि पाइनँ । आफूहरूले कहाँ–कहाँ, के–के गल्ती गरे अहिले सबै दोष मलाई दिन लागेका छन् ।’

  • माओवादीद्वारा आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध
  • प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले आइतबार तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गर्दै आएको हो ।

  • ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण छ : भट्टराई
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे ।

    News of Nepal

  • काठमाडौंमा थप ३४२ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो

  • काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हट्यो
  • न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने

  • क्रसरमा हिउँद वर्षा सधैँ पहिरो, राजमार्ग र यात्रु जोखिममा
  • मोतीराम तिमल्सिना, काभ्रे । राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक

    Read Full Discussion Thread for this article