Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Sunday, July 4, 2021
[VIEWED 2562
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 07-04-21 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
‘ऋणमा ओलम्पिक तयारी गर्दै थिएँ’
‘म छनोट प्रतियोगिता खेलेर टोकियो ओलम्पिकमा छनोट भएको हो । त्यसयता ५ लाख रुपैयाँ ऋण गरेर तयारी गरेको थिएँ । मैले ओलम्पिक छात्रवृत्ति पनि पाइनँ । आफूहरूले कहाँ–कहाँ, के–के गल्ती गरे अहिले सबै दोष मलाई दिन लागेका छन् ।’
माओवादीद्वारा आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध
प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले आइतबार तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गर्दै आएको हो ।
ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण छ : भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे ।
News of Nepal
काठमाडौंमा थप ३४२ जनामा कोरोना संक्रमण पुष्टि
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हट्यो
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने
क्रसरमा हिउँद वर्षा सधैँ पहिरो, राजमार्ग र यात्रु जोखिममा
मोतीराम तिमल्सिना, काभ्रे । राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
Tourist Visa - Seeking Suggestions and Guidance |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|