Posted by: salamkrishne March 18, 2021
नास दाजु ...
Login in to Rate this Post:     2       ?         Liked by
Ananda Nepal bro को "तर" पछि के थियो , पढ्न नै पाइएन नी ।
अनि NAS bro, त्यसरी अर्कोको freedom of speech लाई directly वा indirectly बाधा पुग्ने (delete गर्नु पर्ने अवस्था नै आयो की ?) गरी कमेन्ट त फर्काउन भयेन नी । यस्तो कुरामा त ध्यान दिन पर्यो नी त, होइन र ।
Read Full Discussion Thread for this article