नास दाजुलाई संदेश (नो भिडियो) दाजु मेक इट सिम्पल ... धेरै जानकारी चाहिन्दैन स्क्रिनशट त केहि कुरा प्रमाणित गर्न मात्रै आबश्यक हुन्छ .. मुद्धा अदालतमा पुग्यो भने स्क्रिनशट चाहिन्छ प्रमाणित गर्नको लागि ..... नत्र त्यसको कुनै महत्व छैन ... तेसैले मेक इट सिम्पल .. दाजु साझामा तपाइँ एक्लै हो मलाइ सपोर्ट गर्ने ... अरु पनि हुनु हन्छ तर लाइक गरेर सपोर्ट गर्नेमा तपाइँ सबै भन्दा माथि तपाइको कुरा सुनेको छु .. कम्प्लेन केहि पनि छैन फुट्टी केहि पनि छैन .. you are great.. तर, Last edited: 18-Mar-21 07:26 PM
AnandNepal · Mar 18, 2021 7:22 PM · 12,244 views
Ananda Nepal bro को "तर" पछि के थियो , पढ्न नै पाइएन नी । अनि NAS bro, त्यसरी अर्कोको freedom of speech लाई directly वा indirectly बाधा पुग्ने (delete गर्नु पर्ने अवस्था नै आयो की ?) गरी कमेन्ट त फर्काउन भयेन नी । यस्तो कुरामा त ध्यान दिन पर्यो नी त, होइन र ।
salamkrishne · Mar 18, 2021 9:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion