Posted by: musya March 16, 2021
Login in to Rate this Post:
0
?


लोगन ब्रो, कुरा एकदम सहि हो। मलाई खाली मनमा लागेको कुरा के हो भने नेपालीहरुले पनि गैरकानुनी काम गरेर टन्नै cash जम्मा गर्न सकेको जस्तो छ। Snitch भन्ने चलचित्रको याद आउछ ।