Posted by: pandeyji March 1, 2021
Muuji pandey jyu
Login in to Rate this Post:     1       ?         Liked by
हा हा ब्रो हरु मुजी pandeyji ले झ्याप को सुर गति मा छाडेर साझा को घरबेटी साहुजी ले लात हान्नु भाको थियो

तर अहिले फेरी लात खाएको रहेनछु भनेर थाहा पाए

anyways भर्खरै एउटी छमिया संग कुरा कानी हुन थालेको ले तेती तिर timepass गर्दै छु म

ब्रो हरु मोज गर्नुस न है यहाँ म आम्ला नि कुनै दिन मेरो फोकतिया बकवास कविता हरु पोख्न फेरी तर अहिले चै अरु कुरामा बेस्त छु ;)
Read Full Discussion Thread for this article