Muuji pandey jyu

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Kati risai ra? Aunus na . Tapai nabhara Khalllo Khallo bha cha . Ani jaad khako sarki jasto gali galoch mai chai nautri halnus la plz !

Logankobaje · Mar 1, 2021 4:11 PM · 3,090 views

2 Replies

हो हो पाण्डे ब्रो ! म पनि पाण्डे ब्रो जस्तै झ्याप हुँदा साझामा गति छाडडै हिड्ने हो ! अनि गेडा, आची गरेको पिक्चर पोस्ट गर्दै हिडेको नि ! हाम्रो पाण्डे ब्रोको कविताको म नि पारखी ! क्रुर सिंहको कविता पढेर मेरो मन कति रोयो कति ! मेरो अन्डरवेर भाइ त् नाम चेन्ज गरेर आइ सक्न भाको जस्तो लागेको छ अब तपाइँ हजुरनि आउनु पर्यो आरकै नाममा ! तर हजुरको नाम पाण्डे चैँ सहि हो किन भने मेरी भू पू पनि पाण्डे बहुनि नै थिईन ! आइ मिस इउ बोथ ! 🥲 आउनुस न पाण्डेजी ब्रो ! आइ लप इउ सो मच ! यक्कु !!!! Last edited: 01-Mar-21 06:07 PM

Nas · Mar 1, 2021 6:04 PM

हा हा ब्रो हरु मुजी pandeyji ले झ्याप को सुर गति मा छाडेर साझा को घरबेटी साहुजी ले लात हान्नु भाको थियो तर अहिले फेरी लात खाएको रहेनछु भनेर थाहा पाए anyways भर्खरै एउटी छमिया संग कुरा कानी हुन थालेको ले तेती तिर timepass गर्दै छु म ब्रो हरु मोज गर्नुस न है यहाँ म आम्ला नि कुनै दिन मेरो फोकतिया बकवास कविता हरु पोख्न फेरी तर अहिले चै अरु कुरामा बेस्त छु ;)

pandeyji · Mar 1, 2021 6:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion