Posted by: AnandNepal February 3, 2021
Login in to Rate this Post:
1
?
Liked by
The truth is different
"'हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त 'कामी' यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,' रसाइलीले भने,'म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।'"
उत्सवको आरोप छ– त्यस क्रममा सुष्माले श्वेतालगायत नायिकालाई मात्र (युट्युबमा) ‘हाइलाइट’ गरेको तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन्। यत्तिकैमा उनीहरूबीच झगडा भयो। यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो
नायिका सुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई हरासमेन्ट गरेको र आरती खड्काले त हातपातै गरेको’ सुष्माको भनाइ छ।
उता उत्सव रसाइलीले भने विवादका क्रममा सुष्माले आफूलाई जातीय तथानाम गाली गर्न थालेपछि सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झगडा गरेको दाबी गरेका छन्। त्यस क्रममा धकेलाधकेल भएको उनको भनाइ छ। तर श्वेता खड्काले सुष्मालाई कुनै अपमान नगरेको उनको दाबी छ। सुष्माले पनि झगडाका प्रमुख पात्र उत्सव र आरती नै हुन भनेकी छिन \
https://youtu.be/BayXhoEjC1M