← Back to Archives

सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

The truth is different "'हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त 'कामी' यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,' रसाइलीले भने,'म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।'" उत्सवको आरोप छ– त्यस क्रममा सुष्माले श्वेतालगायत नायिकालाई मात्र (युट्युबमा) ‘हाइलाइट’ गरेको तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन्। यत्तिकैमा उनीहरूबीच झगडा भयो। यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो नायिका सुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई हरासमेन्ट गरेको र आरती खड्काले त हातपातै गरेको’ सुष्माको भनाइ छ। उता उत्सव रसाइलीले भने विवादका क्रममा सुष्माले आफूलाई जातीय तथानाम गाली गर्न थालेपछि सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झगडा गरेको दाबी गरेका छन्। त्यस क्रममा धकेलाधकेल भएको उनको भनाइ छ। तर श्वेता खड्काले सुष्मालाई कुनै अपमान नगरेको उनको दाबी छ। सुष्माले पनि झगडाका प्रमुख पात्र उत्सव र आरती नै हुन भनेकी छिन \ https://youtu.be/BayXhoEjC1M

AnandNepal · Feb 3, 2021 8:55 AM · 25,168 views

10 Replies

नेपालीहरु जती सुकै सिक्षित या आधुनिक भएता पनि झै-झगडा गर्दा जातको कुरा ल्याएर एक अर्कालाई खसाउन त खोज्छन खोज्छन। अन्तर-जातिय बिहे गरेर आफु 'प्रोग्रेस्सिभ' भाको भनेर चिनाए पनि यो हाम्रो रगतबाट चै सजिलै नजाने कुरा होला। केही समय अघी कतै पढेको थिए, रिमा विश्वकर्माले आफु 'बिश्वकर्मा' भाको कुरा कुनै बर्गले खसाएर कुरा गरेको, खैर।

Bennedict · Feb 3, 2021 11:14 AM

त्यहि त .. कुरा त ठ्याक्कै उल्टो पो रहेछ "कामि" भनेकै रहेनछ .. आँफै बनाएर भनिदिएको रहेछ उत्सब रसाइली खतरा मान्छे रहेछन ... सिधै झुठो बोलेर .. "भिक्टिम कार्ड" खेलिदिने .. https://youtu.be/AszNo8p0qHA

AnandNepal · Feb 3, 2021 9:15 PM

यो उत्सव बाउचा के खालको मान्छे हो भन्या । जातीय कार्ड खेल्ने । एक पल्ट भुवन ब्रो कान्छी बुढी ले पनि यही सोल्टि संग झगडा गरेको होइन, कामी छक्क भनिन् रे सुस्मिता घिसिङ ले । सिने पत्रकार पनि थरी थरीका । अलि पहिले हिरोइनको कट्टु को फोटो low angle बाट खिच्ने सोल्टीले झापड खायो । केही वर्ष हराएर, आएको छ आफ्नो पेसामा । अहिले चाई निक्कै क्वालिटी को अन्तरवार्ता हरु लिन्छ । अरु भारे भुरे सिने पत्रकारको दाँजोमा माथि नै छ। पढेर गुनेर आए जस्तो छ ।

salamkrishne · Feb 3, 2021 10:32 PM

सलाम ब्रो ले यहि https://youtu.be/iVLSF6jx4Vo भन्न खोज्नुभएको हो? मैंले यस्को रिसेन्ट भिडियो त हेरेको छैन तर यो बौचाको ट्रोल चै खुब भयो कहि महिना अघि खैर मलाइ चै यो नाज ब्रो को हुन नसकेको प्रियंका कार्की मैनाली देसराज जोशी लगायत मस्ट अफ द सो कल्ड एक्ट्रेस भुत्लोभाङ मनपर्दैन। जाठिहरु। बानिबेहोरा पुरै पधुइ पधुइ टाइप के। मस्ट्लि गोल्ड डिगर। बाहिर बाहिर ठुला ठुला आदर्श का ठेलि Last edited: 04-Feb-21 05:05 AM

mabirkhe · Feb 4, 2021 5:04 AM

प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट, काठमाडौं पठाइयो https://www.imagekhabar.com/ne... भेटेछ जाठोले

mabirkhe · Feb 4, 2021 8:36 AM

शुष्मा चिन्नको लागि यो फिल्म हेर्नुस : पुरै फिल्म तल छ - ट्रेलर यो रहेछ : https://www.youtube.com/watch?... बिन्दास फिल्म https://www.youtube.com/watch?... त्यसको दोश्रो भाग फिल्म यो हो https://www.youtube.com/watch?...

AnandNepal · Feb 4, 2021 12:24 PM

Nas ब्रो का नेपाली नायिका प्रतिका कमेन्टहरु अंग प्रत्याङ का वर्णन सहित हुने हुनाले अश्लिल कथाका plot पढे जस्तो हुन्छन्, त्यसैले आनन्द आउँछ । त्यसो भनेर म वा नास ब्रो पनि स्त्रीका संग लाई तोकेर कमेन्ट गर्ने अनि त्यसै बाट यौन तुष्टि लिने मान्छे होईनौ है, साथी हरु । तर कुनै मान्छेको रिफरेन्स नै नलिई पढे पनि यौन कथाका प्लट जस्तो लाग्छ भने मैले । भन्नु नै पर्दा त त्यस्ता अश्लिल शब्द हरु मैले आफ्नो मुख बाट निकालेको छैन, यौन समागम मा उत्कर्समा पुगेको बेला अलि पर पुग्न आफ्नी जोडी संग गर्ने संवाद बाहेक । लेख्न चाई बरु यहीँ साझामा गतिछाडा भएर यदाकदा प्रयोग गरिन्छ । मान्छे नै नतोकी भन्नु पर्दा कस्ता कस्ता पोज हुन्छ्न है हिरोइन का, दिल्दो attach भएको कट्टु लगाएर हिडने जस्ता ।

salamkrishne · Feb 4, 2021 2:02 PM

ani aalu jasto pura jaankari nai naligi kina torpe title ko video banako ta !!!

aryalsaku · Feb 5, 2021 11:44 PM

अझै सकिएको रहेनछ अब शुष्माले ५ तोलाको गहना हरायो भन्न थालिछन् https://youtu.be/mnvdXwX9ydY

AnandNepal · Feb 8, 2021 9:46 PM

यस्तो पनि आएछ

AnandNepal · Feb 9, 2021 3:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant