Posted by: mabirkhe December 28, 2020
Login in to Rate this Post:
2
?
Liked by
यो साझाले के के फिचर ल्याइराख्छ। कहिले चाहियो वाला पोस्टको पैसा बढाउछ। एउटा सुझाब मेरो:
एउटा सेपेरेट ट्याब (अर सिम्प्लि थ्रेड ) क्रिएट गर्नुस अनि के के रेलिज ( चेन्ज) गर्दै हुनुहुन्छ अपडेट गर्ने गर्नुहोस न हो सन्चालक ज्यु। साझा भनेपछि यस्तो चेन्ज नि पारदर्शी बनाउन। गल्ती लेखेको भए माफ गर्नुहोला