यो मस्ट लाइक चार्ट फेक लाग्यो मलाइ चै। बिहान बिहान क्यु ए बनायो साझाले। मैंले आन्नद ब्रो को सबै पोस्टहरु लाइक गरे एउटा नपढि हेरौ है त भनेर, अझै काउन्ट जतिको तेति। कि राती १२ बजे तिर १ पटक क्रन जब रन गरेर २४ घन्टा तेहि देखाउने हो सम्माननिय एड्मिन ज्यु? अल्सो, मेन थ्रेड को लाइक मात्र काउन्ट हुने हो कि इच कमेन्ट को लाइक पनि? अलिक बढी मिसगाइडेड लाग्यो। साझाका नया युजरलाई अलिक एडिक्टेड बनाउन ल्याइएको हो कि यस्को मुख्य उद्देश्य अरु नै केही छ? समय अनुसार साझालाई नि अलि रिडिजाइन गर्न मेरो सुझाव 🙂
Sajha keto · Dec 23, 2020 6:40 AM · 18,338 views
"यो मस्ट लाइक चार्ट फेक लाग्यो मलाइ चै। बिहान बिहान क्यु ए बनायो साझाले। मैंले आन्नद ब्रो को सबै पोस्टहरु लाइक गरे एउटा नपढि हेरौ है त भनेर, अझै काउन्ट जतिको तेति।" आइ टेक दिस ब्याक। अलिक स्लो रैछ तर अपडेट भएछ तर मैले ६/७ वटा लाइक गरेको काउन्ट जम्मा २ ले बढ्यो 🙄 Last edited: 23-Dec-20 06:47 AM
Sajha keto · Dec 23, 2020 6:43 AM
"वि शुड मेक साझा द नेप्लिज भर्सन अफ "रेडडिट" ": हो नि नाज ब्रो। मलाइ त रेडइट ले हाम्रो साझाको कन्सेप्ट चोरेको जस्तो लाग्छ । सानमान ब्रो ले अलिक टाइम दिएको भए यो नेपाली मा मात्र सिमित नभएर अहिले ग्लोबल भैसक्ने। एनिवे, अब म लिएर आउदै छु बिसेस खाले ग्लोबल एप, ५०० के फन्डिङ एप्रोभ हुन लागेको छ। आइ विल किप यु पोस्टपेड नाज ब्रो सहयोग गर्नु पर्छ है प्रचारप्रसार मा। 😊😊
Sajha keto · Dec 23, 2020 11:38 AM
"ला साझालाइ कम्पिटिशन हुने भो नि साझा ब्रो" हैन ब्रो साझा को युजरबेस र प्रपोज अनि मेरो एपको प्रपोज पुरै फरक छ। कुनै वे मा रिलेटेड छैन। मेरो एप खेलकुद सम्बन्धी हो ब्रो। म भरपुर अपडेट गर्छु नि "हाम्रो च्याट डट कम" नि हिट भाको थियो": तैत, वाज द्याट क्रिएटेड बाइ यु? आइ क्नो हाउ इट वाज। साझामा जस्तै तेता नि कन्टिन्युटि दिनुपर्ने ब्रो ले। तै नि ब्रो को २०२१ को गोल सहि छ।
Sajha keto · Dec 23, 2020 11:56 AM
खाते लोगनले अर्को युजरनेम प्रयोग गरेर आफुलाई टन्न भोट गर्या जस्तो छ हाहा खातेहरुको महा खाते हो लोगन भाइजान
KhateyNepali · Dec 24, 2020 4:34 PM
खाते ब्रो: तपाईलाई १० ओटा खाता खोल्ने रहर लागेको हो ? तपाईको नाम मा पनि " खातेको बाउ , बाजे अनि खातेकोभीनाजु" का नाममा आफैले खाता खोल्नु हुन्छ भने मेरो भन्नु केहि छैन| मैले भन्नु पर्दा "मेरो गुदवारका चुरना" हुन् | "पर पीडनम रति साधनम" बाट संसारको सबै भन्दा ठुलो स्वर्गीय आनन्द लिदै छन् |
Logan · Dec 25, 2020 7:35 PM
कार्की भाई ( कही कतै कसैले सम्बोधन गरे झै लागेर लेखेको हुँ) कहिले काही तपाईंका कुरा दोधारी तलबारी झै हुन्छन |भैयाका फ्यान हरुले ट्रुम्प्का फ्यान सरह बुझ्ने भएर मेरो पछी लागेका हुन र मल्द्वारका चर्ना झै सगबगाएर दु:ख दिदै छन | नागा हरु एक हात ल्याप्तोप मा अर्को गुलामा २४ सौ घण्टा राख्ने हरुलाई रती ( चोदनम ) बराबरको आनन्द साझा मा मपाइ भएर र त्रम्पिजम गरेर बस्दापाउने छन | वास्तविकता बन्दा टाढा एकै छिन भए पनि आनन्दको अनुभुती दिने कुरा लाई मुतको न्यानो लिएर सम्सार बिर्सनेलाई कुन शब्द को प्रयोग ठीक होला राहुलभाइ द्वीप लगायतका साहित्यकारले मात्र भन्न सक्नु होला मैले भने मुतको न्यानो सँग तुलना गरिदिए | नसब्रोले तासेको योउतुबमा के छ राम्ररी नहेरी टासेको कुरा मैले लेखेको थिए होइन ? ब्रो ले फेरी मेरो लेख को मुल बिसयनै नबुजी धेरै बुझेको झै गर्योउ | भिनाजुले मुत्नु भाको सुरुवाल होईन मेरो कथा भिनाजु ठानेर भिनाजुको सुरुवाल मुत्न आउने तथा कथित नव सालाहरुको बारे हो | "भाउजुको रगताम्य प्यांटी" बिषय चै नाश ब्रो को बिषय बस्तु हुन किन म तिर सार्छौ ? मेरो नाम सँग अरु जोडने काम तिम्रै त होईन ? मान्छेले गती छाडन् कुनै बेर लाग्दैन अनी त्यो सुरा सँग वीड पनि मिसाएको बेला ग्वाम कि ग्वाम नयाँ ईमेल सँगइ नयाँ खाता खोली खाते हुन पुगेका हौ ? रिसाएको पन्डितले बेद पढ्दैन भन्छ्न मान्छे खाते हुन सेकेन्ड पनि लाग्दैन् बेला बेलामा ब्रो को पारा तेसतै देखछु |
Logan · Dec 25, 2020 11:37 PM
यो साझाले के के फिचर ल्याइराख्छ। कहिले चाहियो वाला पोस्टको पैसा बढाउछ। एउटा सुझाब मेरो: एउटा सेपेरेट ट्याब (अर सिम्प्लि थ्रेड ) क्रिएट गर्नुस अनि के के रेलिज ( चेन्ज) गर्दै हुनुहुन्छ अपडेट गर्ने गर्नुहोस न हो सन्चालक ज्यु। साझा भनेपछि यस्तो चेन्ज नि पारदर्शी बनाउन। गल्ती लेखेको भए माफ गर्नुहोला
mabirkhe · Dec 28, 2020 4:25 AM
तेस्का बाजे " can't take screenshot due to security policy" रे। घन्टा जस्तो। मैंले अर्को कुरा सोध्न खोजेको चै यो Snapshot id ( username मुनिको) ले के इन्डिकेट गर्ने हो? इज इट युजफुल फर अस एज अ युजर सो इट इज बिइङ डिस्प्लेइड?
mabirkhe · Dec 28, 2020 4:54 AM
बिचार अन्दर्वेर खाते कैले नि टप थ्रीमा नपुग्ने भए
KhateyNepali · Dec 30, 2020 12:26 PM
Khate bro र NAS bro, औतारी भाइ को साझामा कतिवटा अवतार छन , अनि कुन स्टेट मा छ भाइ, भन्ने कुरा जान्ने मन छ । ल ल एडमिन ज्यू त्यति कुरा भन्दिनुस् त ।
salamkrishne · Dec 30, 2020 3:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion