Posted by: logan December 25, 2020
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Login in to Rate this Post:     0       ?        
स्वास रहुन्जेल आस हुन्छ भन्दा पनि चिता बाट पनि बिउतिएका कुरा सुनिए भने जनवरी ५ आउदै छ मार्सल ल लागु गर्ने आधार खोज्दै छ कहिँ नासभिल मा भएको एक्सप्लोजन पनि सुनियोजित त होईन ? हेर्दै जाउ कहिँ यो "प्राउड बोई " लाइ "स्ट्याण्ड बाई" को दिएको आदेस को सुरुआत त होईन ?
Read Full Discussion Thread for this article