Posted by: Sajha keto December 23, 2020
फेक most liked charts?
Login in to Rate this Post:     2       ?         Liked by
"वि शुड मेक साझा द नेप्लिज भर्सन अफ "रेडडिट" ":
हो नि नाज ब्रो। मलाइ त रेडइट ले हाम्रो साझाको कन्सेप्ट चोरेको जस्तो लाग्छ । सानमान ब्रो ले अलिक टाइम दिएको भए यो नेपाली मा मात्र सिमित नभएर अहिले ग्लोबल भैसक्ने।
एनिवे, अब म लिएर आउदै छु बिसेस खाले ग्लोबल एप, ५०० के फन्डिङ एप्रोभ हुन लागेको छ। आइ विल किप यु पोस्टपेड नाज ब्रो सहयोग गर्नु पर्छ है प्रचारप्रसार मा। 😊😊
Read Full Discussion Thread for this article