Posted by: Sajha keto December 23, 2020
Login in to Rate this Post:
2
?
Liked by
"यो मस्ट लाइक चार्ट फेक लाग्यो मलाइ चै। बिहान बिहान क्यु ए बनायो साझाले। मैंले आन्नद ब्रो को सबै पोस्टहरु लाइक गरे एउटा नपढि हेरौ है त भनेर, अझै काउन्ट जतिको तेति।"
आइ टेक दिस ब्याक। अलिक स्लो रैछ तर अपडेट भएछ तर मैले ६/७ वटा लाइक गरेको काउन्ट जम्मा २ ले बढ्यो 🙄
आइ टेक दिस ब्याक। अलिक स्लो रैछ तर अपडेट भएछ तर मैले ६/७ वटा लाइक गरेको काउन्ट जम्मा २ ले बढ्यो 🙄
Last edited: 23-Dec-20 06:47 AM