Posted by: pandeyji December 19, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
ये हो सुन्य सुन्य लागेकै पो हो ठिकै छ नि त ही ही ही हाम्लाई पनि खुसि नै लग्यो हितैसी सुबचिन्तक भएको नाता ले धेरै G खाएर सुकाउन भन्दा फुलौना थाल्नु भएछ आफुलाई किप इत गोंयिंग ... अनि बोरो तपाई सअंग कुरा गर्दा नि माननीय लोगन ज्यु संग जस्तै सोची सोची कुरा गर्नु पर्ने होर? नत्र एक दुइ दिन हरायो भने फेरी यो पाण्डे ब्रो ले दुइ हप्ता अगाडी एस्तो भनेको थियो भन्दै बिच्किन थाल्नु भो भने अर्को आपत ... कुरो
Read Full Discussion Thread for this article