लोगनजीलाई एक प्रश्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तपाईंको परिवारको शाखा सन्तानले साझाको डाँडा-काँडा ढाकेर साझामा उत्पात मच्चाईराको अवस्थामा तपाईंबाट कुनै गतिलो जवाफ नआउँदा हामीले तपाईंको बारेमा के सोच्ने हो? के तपाईं आफ्नो परिवारको यसरी बिल्लिबाठ भएको देख्न सक्नु हुन्छ? अब तपाईंको भिनाजुको नयाँ यौन कान्ड पस्किएको छ, के हामीले तपाईंको मुखबाट चै केही स्पष्टिकरणको अपेक्षा राख्न मिल्ला कि नाइ? धन्यवाद

Bennedict · Dec 18, 2020 11:13 AM · 14,951 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

हे हे ! आइ डिड ग्र्याब योर अटेनशन हाँ !! पाण्डे ब्रो साझामा नदेखेकोले शुन्य शुन्य लागि राको थियो नि ब्रो ! ब्रोको सब ठिक ? भर्खर जिम गइ वरि आको …फिलिंग रिफ्रेशड़ एण्ड पमप्ड़ बट टाएर्ड हौ ! 🙈 Last edited: 19-Dec-20 06:00 PM

Nas · Dec 19, 2020 6:01 PM

ये हो सुन्य सुन्य लागेकै पो हो ठिकै छ नि त ही ही ही हाम्लाई पनि खुसि नै लग्यो हितैसी सुबचिन्तक भएको नाता ले धेरै G खाएर सुकाउन भन्दा फुलौना थाल्नु भएछ आफुलाई किप इत गोंयिंग ... अनि बोरो तपाई सअंग कुरा गर्दा नि माननीय लोगन ज्यु संग जस्तै सोची सोची कुरा गर्नु पर्ने होर? नत्र एक दुइ दिन हरायो भने फेरी यो पाण्डे ब्रो ले दुइ हप्ता अगाडी एस्तो भनेको थियो भन्दै बिच्किन थाल्नु भो भने अर्को आपत ... कुरो

pandeyji · Dec 19, 2020 6:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion