Posted by: loganko vinaju December 16, 2020
स्टिमुलस चेक आउने भयो
Login in to Rate this Post:     3       ?         Liked by
स्तिमुलास गए भाड मे , ए जाठा जाठी हो , कसैले vaccine लाको छ यो साझामा कि म पहिलो गिन्नी पिग हो ? मुजी आज एउटा लाई पुरै reaction आयो रे , जाठो मन made in नेपाल भएँ नि ज्यान चै made इन us भै सक्यो जे कुरोमा नि allergy हुने , reaction गर्छकि भन्ने डर छ । vaccine जाठो पुरै shortage छ , मैले स्किप गरे भने अर्को २ महिना पछि मात्र पालो आउछ ।

नेपाल नगा २ वर्ष हुन लागि सक्यो , बिदा जति मुजी कोठामै सडेर सक्की सक्यो , चट्ट vaccine लाएर नेपाल tour हान्ने सोच छ । फेरी यो vaccine लाए पछि त मुजी नेपलआ VIP treatment हुन्छ । मुजी फूलमाला ले स्वागत हुने सम्भावना छ । ऋषि धमला " जनता जान्न चाहन्छ " भनेर एरपोर्ट मै औला जस्तो छ , ४ ५ ओटा tv interview नै होला जस्तो छ । मुजी युटूबे हर्रुले अन्तरबार्ता लिने मौका नि दियिन्न । येही बेला त होनी हिरो बन्ने , सबै तिर VIP treatment ।

मुजी vaccine नलगाई त येत्रो नि जायिन्न , उता गए पछि १५ दिन isolation यता आए पछि अर्को ७ दिन , फेरी सबैले अम्रिका बाट आको भनेर छि छि दुर दुर गर्छन । मुख्य कुरो त आफुलाई H4 stamp लाउनु छ । vaccination record बिना emergency appointment नि दिन्न । यी सबै कुरा लाई मध्ये नजर राखेर सुरुमै लाउने साहस गरेको , मुजी सुइ देख्यो कि डर लाग्छ बा।।।
Read Full Discussion Thread for this article