ल qualified हुनुहुने सबै लाई बधाई छ , क्रिस्त्मस भत्ता आउने भयो । दुर्घटना केहि भएन भने qualified सबैलाई १२०० आउने कुरो छ त्यो नि क्रिसमस अघि नै । nasty Nancy ले धेरै ल्यांग ल्यांग गरे नि लास्टमा घुडा टेकिन । कसै लाई हातीको मुखमा जिरा भए नि कसैलाई चै यो पैसा lifeline नै होला । म चै भोलिको लागि अलि nervous छु । pfizer vaccine लाउने appointment छ ।
loganko vinaju · Dec 16, 2020 12:23 PM · 18,416 views
Check ta aaune bhayo tara $1200 haina $600
khaikhok · Dec 16, 2020 1:58 PM
Timraa chaak ma yatra yatra tyo pani ko fokaa jatro ghau aaucha arko barsa aba vaccine nalagau.
butternut squash · Dec 16, 2020 2:42 PM
Impeachment is coming back. At the end, Uncle Trump will end up in minimum security prison in coming summer. As Nas says, "Lock him Up", "Lock him Up". However, he still has an option to run for presidency from cell. Let's wait until summer to see those up-coming good days. Good Luck everyone.
dhoti_prasad · Dec 16, 2020 4:29 PM
स्तिमुलास गए भाड मे , ए जाठा जाठी हो , कसैले vaccine लाको छ यो साझामा कि म पहिलो गिन्नी पिग हो ? मुजी आज एउटा लाई पुरै reaction आयो रे , जाठो मन made in नेपाल भएँ नि ज्यान चै made इन us भै सक्यो जे कुरोमा नि allergy हुने , reaction गर्छकि भन्ने डर छ । vaccine जाठो पुरै shortage छ , मैले स्किप गरे भने अर्को २ महिना पछि मात्र पालो आउछ । नेपाल नगा २ वर्ष हुन लागि सक्यो , बिदा जति मुजी कोठामै सडेर सक्की सक्यो , चट्ट vaccine लाएर नेपाल tour हान्ने सोच छ । फेरी यो vaccine लाए पछि त मुजी नेपलआ VIP treatment हुन्छ । मुजी फूलमाला ले स्वागत हुने सम्भावना छ । ऋषि धमला " जनता जान्न चाहन्छ " भनेर एरपोर्ट मै औला जस्तो छ , ४ ५ ओटा tv interview नै होला जस्तो छ । मुजी युटूबे हर्रुले अन्तरबार्ता लिने मौका नि दियिन्न । येही बेला त होनी हिरो बन्ने , सबै तिर VIP treatment । मुजी vaccine नलगाई त येत्रो नि जायिन्न , उता गए पछि १५ दिन isolation यता आए पछि अर्को ७ दिन , फेरी सबैले अम्रिका बाट आको भनेर छि छि दुर दुर गर्छन । मुख्य कुरो त आफुलाई H4 stamp लाउनु छ । vaccination record बिना emergency appointment नि दिन्न । यी सबै कुरा लाई मध्ये नजर राखेर सुरुमै लाउने साहस गरेको , मुजी सुइ देख्यो कि डर लाग्छ बा।।।
loganko vinaju · Dec 16, 2020 4:37 PM
I had covid vaccine this morning and no side effects so far. Good luck to all
tutepani · Dec 16, 2020 8:48 PM
लगाको १८ घण्टा पछि दुख्न कम भो, नेपाल जाऊ new year मनाउन भनेको फेरी अर्को dose दिनु पर्ने रे २० दिन पछि , ऐलेको ले ६५% मात्र हो रे , घमाट रैछ हो यो Pfizer बरु नया खोप मडोना ठिक होला जस्तो लाग्यो । २ लाइन लेख्दा नि अझै हात चस्सक्क गर्छ हो ऐया
loganko vinaju · Dec 19, 2020 8:20 AM
$ ८०. ४४ आयो , येति मूजि पैसाले के चै गर्र्नु होउ ? अरु कसको कति कति आयो ?
loganko vinaju · Dec 31, 2020 9:10 AM
ह्यात ज्वाईंसाप , त्यो पैसामा अर्को ८० लाख थप्नु भयो भने त काठमाडौँको कुनै कुनामा ३ आना जग्गा आउछ नि होउ , हाम्लाई सोधिबक्स्योस न , हामी दिन्छ्म आइडीया :)
logankobaje · Dec 31, 2020 10:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion