Posted by: Sajha keto November 22, 2020
Login in to Rate this Post:
1
?
Liked by
सधै गेन मात्र हुदैन Chicagoan bro। NKLA मा म जति नराम्रो गरि कोहि डुबेन होला। ५० वोटा $७२ मा अनि ५० वोटा $६५ मा किनेको। सारा डुब्यो। $ २३ मा ५० वोटा बेचे पुरा लसमा। बाकि ५० होल्ड गरिरा छु 😊
म नर्मल्लि लङ खेल्छु तर NKLA मा अलिक बिस्वास हरायो
म नर्मल्लि लङ खेल्छु तर NKLA मा अलिक बिस्वास हरायो