Posted by: logan November 18, 2020
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Login in to Rate this Post:     0       ?        
बाबु ईलेक्सन हार्दा तिमीहरु टुहुरा भए झैँ गर्दै छौ | जेलमै पर्यो भने कहिँ स्व-हन्ति तिर लाग्लाउ | तिमिहरुको स्वास्थ हेतु कै कारणले स्व-क्षमादान गरोस भन्ने लागेको छ भने बुढो जेल परे cloustrofobia भएर आकाल माथि पुग्ला भन्ने डर सबैलाई होला |
त्रुम्प कैया हो भने महा डरपोक पनि छ तेसैले स्व - क्षमादान भन्दा अर्को उपाय देखेका भए लेखि हालदठ्यौ ?
Last edited: 18-Nov-20 09:51 AM
Read Full Discussion Thread for this article