Posted by: underwear October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     2       ?         Liked by
हाहाहा, भने पछी म सित रीस उठ्दो रैछ होइन त बेन सर? फेरी मैले 'लन्डफकीर' भन्ने शब्द कहाँ भनेँ ?मुजी त्यत्तिकै हावा मा गफ? साइटेशन पाउँ त ब्रो, तपाईं हरु मुजी को कुरा सुन्दा माटोक्ने एकदमै शान्त मोटे भगवान गणेशजी लाई पनि रीस ले एक ठ्याक छोल्न मन लाग्छ.

अनि नास दाजु लाई अर्ती हिन्दूत्व को बारे मा? मुजी तपाईं कति सम्म बेवकुफ हुनुहुन्छ? चिकनी चमेली बाट कुन भगवान देख्नु भयो?
Read Full Discussion Thread for this article