← Back to Kurakani

निर्लज्जताको बाढी आएको छ

Original Post

निर्लज्जताको बाढी आएको छ दसैं तिहारको संघारमा महिनौ देखी खारिएका बोकाहरुको भेल बढेको छ पर्सिएर मार खाने रहरले हो कि उताउलापनले हद नाघेको छ श्लील-अश्लीलका अद्रिश्य पर्खालहरु धमाधम भत्काइदैछ वाक-स्वत्रन्ताको नाममा घिनलाग्दा साहित्य पस्कीइदैछ यहाँ कसैको कपोकल्पित ब्यक्तिगत यौन जिबन सबैका लागि खुला सिनेमा बनेका छन् यहाँ छिल्लिएका नाङा देह बिचरण गर्नु र गराउनु कसैको लागि पुण्यको काम भएको छ छाडापनलाई सामान्यताको खास्टोले ढाक्नु बिरताको कसी भनेर औल्याइएको छ भाव-आवेशमा आएर म कहिले सोच्छु कसरी सक्ने होला भनेर जहाँ कसैले दाई भनेर सम्बोधन गर्ने बहिनी पनि आउछिन अनी खाना बनाउन सिकाउने भनेर कसैको आन्टी पनि आउछिन लाज, शरम, धक, भन्ने कुनै कुरा पनि छैन कि? यो मलाई मात्र हो कि, सबैलाई यस्तै हो? म सजिलै देख्छु फगत एउटै मनुवा कसरी बिभिन्न रुप धारी आउछ र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ अनी आफुलाई यहाँको रैथाने भन्नेलाई पनि सजिलै लोप्पा खुवाउछ त्यस्तो रैथानेपनले के गर्नु हो? गए हुन्छ गाउमा खेती गर्न, अमेरिका बसेर पो के काम भो र? राजनीतिको गफ्फामा पी एच् डि गर्ने धेरै आए र धेरै गए आफु माथि भएको राजनीतिको व्याख्या गर्ने कहिले? आफ्नो दिमागको दही भएको देख्ने कहिले? अन्तरङ अङहरुको अबिस्मरणिय अनुवादहरुले बग्रेल्ती अश्लील सस्मरणहरुको माझ निर्लज्जताको बाढी आएको छ अफसोस, सालीनताको पहिरो गएको छ।

Bennedict
Oct 1, 2020 12:22 AM · 45,998 views
33 Replies · Showing 21 - 33
Page 2 of 2
dave_dat Oct 7, 2020 10:49 PM
बेनि बजार ब्रो, गुड अव्जरवेशन्, म हैन कट्टु, फेरि एकपटक भन्छु।" Everybody lies" भन्ने बुक पढ्नुस, पोर्नहबको राम्रो पार्ट नि देख्नुहुन्छ। खैर फोहर दल्ला जी, म कट्टु भए, कट्टुको नाममा आको अर्को स्टिमुलस चेक तपाईंको। ज्ञान बाँडौ, fear breeds anger भन्छन्। यहाँ कसैले कसैलाई चिन्दैनन्, साझाको एडमिनले बाहेक अरू कसैले Doxing गर्न सक्छ जस्तो लाग्दैन। निर्धक्क आफ्नो तर्क राखौं, Beni, Fohor ji you guys can go unhinged...all power to you...
Lovely_Heart Oct 8, 2020 9:32 AM
यो बेनिडिक्ट जस्तो मनघडन्ते अनि बेबुनियाद कुरा गर्ने मान्छे मैले आज सम्म देखेको छैन। उस्को खिलाफ कसैले केहि बोल्यो अथवा केहि संकेत मात्र पनि गर्यो भने यो मान्छेले केहि-न-केहि कुरा बनायेर भनिहाल्छ। अब मैले येत्ति लेख्ने बित्तिकै यो ब्रोले मेरोबारेमा केहि फेक-न्युज तयार पार्छपार्छ। यो मान्छेले बिगतमा लेखाईहरु फोर्ज गरेको, फोटोसप गरेको आदि इतिहास भएको कारणले अब आएर मेरो अथवा अन्डेर्वेरको बारेमा डीपफेक भीडीयो नै बनाए पनि म आश्चर्यचकित हुनेवाला छैन। हेर्दै जानुस साथीहरु साझामा कुनै कपोलकल्पित नाटक मन्चन हुने वाला छ।
fromdallas Oct 8, 2020 9:56 AM
कट्टु भाईको एउटा एकदम हिस्सी परेको बानी छ , आफ्नो सब्दको भण्डार निख्रे पछि आफ्नै अरु subsidiary ID बाट लेख्न थाल्छ , हेर्दै जानुस lovely , dave , बिर नेपाली, गोगो, ठंके हार्दिक, हाकु ऐजन ऐजन क्रमस औछान यहाँ हाजिर गर्न । यो बीचमा कट्टु भाई नि एकचोटी आएर " मुजी म कहाँ भागेको छु, म येही बसेर तिमीहरुको बैण्ड बजाई राखेको छु" भन्नु हुन्छ लाज पचाएर । पुरानो ट्रेन्ड येस्तै छ , हेरौ अनुमान कतिक्को मिल्छ ।
Lovely_Heart Oct 8, 2020 10:00 AM
ओइ चिक्ने डुकुलण्ठक, प्रूफ के छ कि म अन्डेर्वेर हुँ भनेर? सबूत बिना बोल्ने मान्छे कपूत हुन्छ भन्ने सुन्या छैनस?
Logan Oct 8, 2020 10:55 AM
होलान २ -४ जना , दुई चार खाता खोलेर कमेन्ट लेखदाई आफुलाई नामुद बनाउने | कोही थिए , आफ्नो पुरानो कमेन्ट मेटेर नंया कमेन्ट थप्दै आफ्नो धागो माथि माथि ल्याउने | ग्यान होस् सबै साझा बासि हरुलाई : दुई ओटा खाता खोल्या छैन अनि आकारण अनि बिसय बस्तु संग मेल खाने नभए पनि लाटा छोराले बल्ल बल्ल बाउ भन्न पाए झैँ गरि नाम घुसार्दै त्रम्पिजम को अनुकरण गर्ने साझाका महा हस्तीलाई जदोउ अनि बेला बेलामा चुरना बनेर अरुको मलद्वार छिरी स्वर्गीय आनन्द नलेउ , यो खेललाइ " पर पिडन रति साधनम" ( यहि साझामा ) भन्छन अनि तिम्रो लागि स्वस्थकर छैन | मुतको न्यानो मा नरमाउन छोड | Last edited: 08-Oct-20 10:57 AM
Lovely_Heart Oct 8, 2020 11:04 AM
ओइ लोगेने धेर जान्ने नहो त, फेरि एड्मिन लाई बोलाउछुँ म।
Lovely_Heart Oct 8, 2020 11:23 AM
हाम्री बोजु भन्ने गर्थिनः लामिछाने सामिछाने कुखुराको जन्ति जाने धोति बेचि अम्बा खाने
fromdallas Oct 8, 2020 11:43 AM
संकर लामिछानेको नाम लिदा " हँ को शंखारे " भन्ने तपाई विद्वान मेरो अगाडी इशिगुरो, मुराकामीहरुको त कुरै नगर्नुस । तपाईको येस्तै अर्ध ज्ञानले हो तपाइको श्रीमतीले तपाइलाई घरेलु कामदारको रुपमा प्रयोग गरेको , आज तेता तिर नजाऊ । यहाँ कुरा तपाईको बिरामी र उपचारको भै राखेको छ , बरु त्यो कुरा गरौ । ल झट्ट एक एक कोसो केरा खाई हाल्नुस खाली पेटमा । depression को रोगि लाई यो राम्रो ओखति हो । अनि तपाईको यो subsidiary company lovely हर्ट लाई चुप लगाउनुस । गोगो बीर हरु खै त , कि password बिर्सनु भयो ? मेरो लामो गीताको सार माथि लोगन जीले १ हरफमा भन्दि सक्नु भयो, त्यो मनन गर्नुस अनि सबै ID बन्द गर्नुस , एक हप्तामा तपाइको depression को रोग चट ।
Logan Oct 8, 2020 11:59 AM
churne : stay quiet in my anal. do you know the meaning of you bojyu's saying? ha ha that applies to you.
Lovely_Heart Oct 8, 2020 12:03 PM
प्रिय डल्लास अनि लोगन, तिमिहरुको चाकामा सिउँडी छिराउँछु मुजि माम्पका बाँदरको चाकहरु। ~लभ्ली हार्ट
Logan Oct 8, 2020 12:47 PM
हा हा : भालुभुत्ते त चै साझमा चुरना बनि बस उता तेरो घरमा नाठो पसेर विर्य छोलेर गइ सक्ला अनि जन्मेको छोरा छोरी छिमेको कान्छो को अनुहार संग मिले पछि थाप्लोमा हात राखेर बस|
Lovely_Heart Oct 8, 2020 1:12 PM
लोगन, तँ भन्छस अरुको मल्द्वारमा छिरेर स्वर्गिय आनन्द नलिउ, अनि तेरि बुढिआचाँई मलाई आफ्नो मल्द्वारमा नछिराई मान्दै-मान्दिन। मलाई भन्नु भन्दा आफनो बुढियालाई सम्झा चिक्ने। गेट योर हाउस इन ओर्डर स्याण्डनिग्गर!!
Bennedict Oct 9, 2020 11:18 PM
From Dallas Sir,While I was in Nepal, my close friend recommended this book by Shankar Lamichane, that was about 15 years ago!! I never read the book yet but I hope to, now since you brought this up again. Thank you.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant