Posted by: Fromdallas October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
कट्टु भाई, पहिले एक कोसो केरा मुखमा हाल्नुस, depression अचुक दबाई हो यो, कतै पढेको । नासको मात्र होईन हामी सबैको आसिर्बाद छ तपाई लाई छिटो निको भएर आउनुस ।यहाँ को कमेन्ट पढेर hyper हुनु पर्दैन, एस्ता २ पैसे कमेन्ट आइ राक्छन, पहिले निको हुनुस । आसिर्बाद तथा सुभकामना, गेट वेल सून।।
Read Full Discussion Thread for this article