Posted by: Bennedict October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     2       ?         Liked by
नास सर,
तपाईंलाई मेरो केही गुनासो
# त्यो कमोडमा बसेको फोटो टासेर चै हजुरलाई अब के भनम? तपाईंले आफ्नो फेस र मेल अर्गान बाहेक साझामा सबै देखाइ सक्नु भाको छ। तपाईंको फेस मास्क लाउन्न भन्दै सुपरमार्केटमा झगडा गरेको सुन्दा चै 'ग्रम्पी, इग्नोरेन्ट चिन्की आइज, चिन्के मिन्के वान्नाबी ग्याङ्स्टर" जस्तो मैले सुने। सरी ल टु बि सो ब्लण्ट, तपाईंले यती त पचाउनु होला। अब तपाईं जे पनि "अन दी फेस" भन्नु हुन्छ, गर्नु हुन्छ। हुन त म पनि फन्नी नै सुनिन्छु होला , रेकर्डेड हुँदा, आई डोन्ट डिस्एयग्री।
# तपाईंले कोभिडलाई "कन्सिपेरेसी थेओरी" भन्दै जे कुरा फलाकी राख्नु भाको छ, म त्यो मान्दिन, किन भने, मेरो आफ्नै नाता पर्ने, नर्स बाइ प्रोफेशनलाई युकेमा कोभिड भयो। अनी अरु पनि आफन्त पर्ने एउटा फ्यामिलिमा कोभिड देखा परेको छ। तपाईं यो होक्स हो के के हो भन्दै जे सोच्दै बस्नुस्, तपाईंको अज्ञानता हो। आफुलाई नपर्दा सम्म थाहा हुन्न।
# तपाईं अती हिन्दू धर्मको बखान गर्नु हुन्छ आफ्नो पोस्टमा, नेपाल गर मम्मिसँग संकटा, पशुपती सबै पुग्नु हुन्छ, तर तपाईंले कहिले हाम्रो अन्डिजीले हिन्दू धर्मको यत्रो धज्जी उडाउदा नि केही बोलेको पाईन। साथी हुनु एक ठाउमा हो, तर कसैले यत्तिका गिराएर बोल्दा त तपाईंलाई केही हुनु पर्ने हैन र? कहिले त आफ्नो स्ट्यान्स लिनुस्।
Read Full Discussion Thread for this article