Posted by: Fromdallas October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
मैले त कट्टु भाई लाई कस्न छोडेको, बन्दा बन्दिको समयमा येसो धेरै फुर्सद भएर वहाको स्टीमुलास काण्डको हल्का पर्दाफास गरेको त्यहाँ बाट हाम्रो बेन भाई ले कट्टु ब्रो लाई र्यख र्यखति परेको परै छ । कट्टु भाईको पारो चै खुब नमज्जाले तताउछ हो बेन भाईले, मलाई पनि महानायक ज्यु लाई जस्तो येसो पर बाट हेर्न मज्जा आउछ वहाहरुको झगडा ।

तर अस्ति कट्टु भाई ले अर्को खाता बाट ज्यादै मार्मिक बेदना पोख्नु भयो depression को बारे । त्यो दिन देखि चै मलाई ज्यादै नमज्जा भयो । वहा लाई depression छ भनेर थाहा थिएन अन्जानमै जोइटिनगरे आदि इत्यादी अपसब्दा बोलियो, त्येसले नि वहा लाई थप तनाब दियो जस्तो लाग्छ मलाई । अब म कट्टु भाई फुल्ली recover नभए सम्म वहाको बिल्ला नहान्ने , यो आपतको घडीमा कट्टु भाई लाई कसैले attack गर्यो भने बरु म defend गर्छु भन्ने मेरो सोच । येही नै मेरो पाप को प्रयास्चित होला जस्तो लाग्छ ।

बस्ताबमा मनबता भन्दा ठुलो धर्म केहि हुन्न । अस्ति साझा महानायक ज्यु २ ४ हप्ता साझा बाट बिदा लिएको बेला नि हजुर को निकै निधि खोजि भाको थियो । कोहि हजुर नया प्रोजेक्ट बाट डराएर भाग्नु भनेर बिल्ला हानी राखेका थिए , एक जना साझा डाहानायकले त हजुर लाई कोरोना लगेर गुल्टि सक्नु भएको भए RIP प्रकट गर्दछु भनेर तुच्छ गाली समेत गर्नु भयो । मलाई चै ज्यादै नरमाइलो लाग्यो, केहि लेखौ कि भने फेरी वहा संग बोलेर सकिन्न भनेर इग्नोरे गरे । साना तिनी झगडा लाई हासी मजाक कै रुपमा लियो भने जिन्दगि अफ्टेरो मोडमा पुग्दैन ।
Read Full Discussion Thread for this article