Posted by: underwear October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     2       ?         Liked by
ठीक भन्नुभयो नास् दाजु, हजुर र मेरो चर्चा सब रेडिट सम्म छ, यहाँ मुजी बेन्नेडिक्ट र डलास जस्ता आइलाग्छन, अलि आफ्नै लीग का हरु सित मात्र जाइ लागे हुन्थ्यो. कस्ले सम्झाइदियोस?

(Bennedict and Dallas be like: हरे प्रभु हाम्रो एउटा गल्ती ले के विचल्ली गरायो, यसलाई चुप लाउनै सकिएन, लौन के गर्ने हो? बसौँ भने बेइज्जत गर्छ, भाग्यौँ भने मजाक)
Read Full Discussion Thread for this article