Posted by: Bennedict October 6, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     0       ?        
मलाई यो थ्रेड माथि ल्याउन कुनै इन्ट्रेस्ट थिएन तर केही कुरा राखिहालु भनेर, मेरो आफ्नो stance त क्लिएर गरु भनेर मात्र लेख्दैछु। अब किच किच र ङ्याइँ ङ्याईँ मात्र भो भन्लान फेरी।
अन्डीजी,
तपाईंको पछी दर्जनौ लागे हो, तपाईंकै सप्पोर्टमा बोले पनि। मैले धेरै पटक भनिसके, तपाईंले लेखेर चाँही आफ्नो दबदबा कायम गरेकै हो। तर्क दिएर तपाईंको घमण्डको चाँही नाश गर्न कसैले सकेनन, चाहे त्यो तपाईंको $१००,००० खान्छु भन्ने बकुम्फुसे धक्कु होस या पशुपती गएर कट्टु खोलेर लिङ नचाए भन्ने जस्ता अराजक कहानी होस्। मैले पनि सकिन, ट्राइ चै गरेकै हो। तेसैले मैले भन्छु यहाँ धेरैको आफ्नो भोइस नै छैन, भेडे नितिले सबैलाई गाजेको छ हो। तेसैले तपाईंको टेनेसिटी या पर्सेवेरेन्स या रेजिलेन्स जे होस्, म चै निर्लज्जपन भन्छु। स्वयम्भुमा बाँदरलाई लठ्ठी देखाएर जती तर्साए पनि आफ्नो हाथमा खाना छ भने पछी परेको परेकै जस्तो होला अब।

डेभ ड्याटजी,
मैले कहिले पनि भनिन यस्तो "मेडियोक्कर" पोर्टल फोरुममा कसैले पुती चाट्न सिकाको भरमा देश बिग्रन्छ, यो मेरो स्टेट्मेन्ट हैन। यहाँ आएर यस्तो कुरा गर्दैमा एउटा कुरा भएको म देख्छु, सबै यि अश्लील कुरा, सम्वाद, डकुमेन्ट भएर बस्छन, अब यस्तो कुराले पछी कुनै न कुनै तरिकाले आँफै माथि backfire हुने मोर च्यान्सेस चै रहन्छ होला नि। अन्डीजीले आफ्नो छोरालाई भन्न मिल्ला मेरा सस्मरणहरु पढ्नु गधे अनी मलाई नै जितेर देखा लड्की सुताउनुमा हैन? अब लाज, शरम भन्ने त कुनै चराको नाम भैसक्यो अनी?

Read Full Discussion Thread for this article