Posted by: underwear October 2, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     3       ?         Liked by
अर्को कुरा आयो मेरो क्रेडिबिलिटी को, चार महिना अगि मलाई धपाउन को लागि धेरै आए. तपाईं आफैँ हात धोएर मेरो पछी पर्नु भयो. दर्जनौँ लागे (अब तपाईं त सबै मेरै अवतार हो भन्नुहुन्छ होइन?). तर म आफैँ ले आफैँ लाई गाली गरेर के पाउँछु भन्नुस् त? खैर कति आए कति गए, म यहीँ को यहीँ छु, तपाईं को ब्यान्ड बजाइरहेको छु, तपाईं का हिमायाती हरु कुलेलाम ठोके, अघि पर्दैनन त्यसैले शील अश्लील को कुरा जे जस्तो भए पनि तपाईं एट लीस्ट मेरो टेनसिटी र पर्सर्भेरेन्स् को त दाद दिनुहोस्. तपाईं मेरो ठाउँ मा भाको भए, र त्यतिका मान्छे खनिएका भए तपाईं साझा मात्र छाड्ने होइन बल्की नेपाल फर्किनुहुन्थ्यो.
Read Full Discussion Thread for this article