Posted by: Bennedict October 2, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     2       ?         Liked by
यहाँ त चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाको जस्तो पो भो, खैर।

पालै पिलो उत्तर दिदै, हुन त को को हो, उसैलाई थाहा होला।
वीर नेपाली,
पाखण्डी, हिप्पोक्रिट, नौटन्किबाजले गर्दा नेपाल बिग्रेको भन्नुभयो। तपाईं आफु चै कतिको पाखण्ड गर्नुहुन्न त? 'फक द्याट शिट' र 'कस्तो लण्डफकिर रैछ चिक्ने' सुन्न सक्छन नेपाली महिलाहरु भने यहाँ साझाका प्रसिद्ध हस्तिहरुले लेखेका यौन जन्य गतिबिधीरहित आर्टिकलहरु ति महिला रेलेटीभहरुलाई लिन्क पठाएर पढ्नु है भनेर भन्ने आट छ त? ती महिलाहरुलाई नि थाहा होस त हैन, मेरो छोरा या मेरो भतीज या मेरो दाई, अमेरिका गर के के गर्दै बसेको छ? कसको के चाटेको छ? कसको 'गोल्डेन शावर' लिने कुरा गर्दैछ? कतिवटा आईमाईलाई सुताएको छ हैन? अब भन्नोस तपाई पाखण्डी कि म पाखण्डी? अरुलाई हिप्पोक्रिट भन्न त सजिलो छ नि हजुर, आफु कतिको पानीमा छ त्यो पो बिचार गरम होला हो।
अङ्रेजी सिट्-कम अनी युटुबको अनेकौ इनुएन्डो त ल भनम हामी सबै सुन्छौ, हेर्छौ, त्यहाँ पनि होला केही मात्रामा प्रोफ्यानिटी र सजेस्टिव कुराहरु, तर 'वे ओवर द एज' त नहोला कि विथ अल दी सेन्सोर्शिप। अब साझामा जे पस्किएको छ र 'जस्तो पनि पस्किन सक्ने' विथ सम कन्ट्रोलको माहौल दीइएको छ, त्यो चै 'हल्का यौन साहित्य' या 'हल्का प्रोफ्यानिटी' भन्दा माथि नै होला हो। उदाहरणको रुपमा:

"यदी मोरीले राम्ररी हाइजिन मेन्टेन गरेको छ भने त् मलाइ खासै फरक पर्दैन ब्रो ! महिनौ पछि मौका पाउँदा, आफ्नो त् जोशमा होश उडीन्छ हो अनि त् के के चाटीँछ चाटीँछ ! चाकको प्वाल मात्र कंहा हो र म त् कानको प्वाल नि चाट्ने गरेको छु ! तेस्ले नि उनीहरुलाइ धेरै आनन्द दिन्छ ब्रो ! खुट्टाको बुढी औला नि धेरैको चुसेको छु नि ! यिनी तरुनीहरुलाइ कसरि पानी पानी बनाउन पर्छ, तेस्मा त् मैले मास्टरी नै हासिल गरेको छु ब्रो ! अनि जँहा सम्म शु शुको कुरो छ ! "गोल्डेन शावर" चैँ अहिले सम्म लिएको छुइन ब्रो !"

"राम्री सफा सुघ्घर ठिटी जसले तल सफाचट पारेकी हुन्छे, त्यसको पिरियड शुरु भएको नौ दिन देखि बीस दिन सम्म धेरै आँप, भुइँ कटहर, हनिड्यु बेस्सरी ख्वाएर चाट्दा पानी गन्हाउँदैन.

अरु बेला चाट्यो भने मुजी सिद्रा झैँ गन्हाउँछ."

"- केटी ले पाँच मिनेट भित्र मा पानी फ्याली भने ठीक छ, नत्र आधा घण्टा मा फ्याल्न सकिन भने जती गुलाब जामुन हसुरे पनि २० मिनेट पछी माछा माछा गनाउँछ
"

"त्यस्पछी बिस्तारै योनी मा चोरी औँला छिराउने, चाट्न नछोड्ने, नङ काटेको हुनु पर्छ
- अनि चोरी औँला र फक फिङर दुइबै छिराउने, अनि २ मिनेट भित्र बाहिर गर्ने बेस्सरी चाट्दै गर्ने, एउटा हात ले जाँठी को देब्रे दुध निचोर्ने, अर्को हात को औँला ले अर्को दुध को निप्पल बिस्तारै चिमोट्ने

यो सब गर्दा मुजी तिनी जाँठी त के सीता माता पनि छिट्टै पानी फ्याल्छिन"

सिरियसली गाइज, यो सब के हो? यो हल्का यौन साहित्य हो? यो हल्का प्रोफ्यानिटी हो? मैले भनेको छुइन, कि सबै यहाँ भानुभक्तको शराद्देको भाषा बोलुन तर यती बिधी पनि नगिरौ होला। के यस्तो साहित्य तपाईंको बहिनी, आन्टिले पढुन भन्ने चाहनुहुन्छ त? अण्डीजी ले त गनिमत मान्नुपर्छ उहाको बिहे भैसक्यो। अनी उहाको दुलहिले मेरो बुढा साझा आएर के के लेख्दै बस्छ कस कसलाई सुताएको छ? सुताउने धुनमा छ? कसरी बिर्सने उहाको धादिङको महिला सँग चलेको सेक्स्टिङ (साच्चै हो कि गफै हो), यो सब थाहा पाए त दुलहिले राम्रै दिन्थिन होला तालुमा आलु। हद हो। बिहे नभाको र बिहे नगर्ने भनेर बसेकोलाई के भन्ने?
लौ कुरा गरौ, कसको पाखण्ड कती छ?

ठन्केश्वर जी,
तपाईं त तपाईं हुनुभैहालियो, अब भोजपुरि बोल्ने हो कि अवधी बोल्ने पो हो कि? अन्डिजी को तपाईं नमुना हैन भनेर हजार पटक रुनुस् कराउनुस्, केही हुने वाला छैन हो। "बिभिन्न लवजको लेप" लगाउने भनेर मैले कसलाई भनेको हो, फिगर आउट गर्नुस् आँफै। अब आनन्द नेपालजीको पछी लुकेर चै केही हुने वाला छैन।

अन्डिजी,
फाइनल्ली, तपाईंको कबिता चै अब के भनौ? सबै कबिता राइमिङ् गरेर लेखिन्न है भनेर मैले कती भने, तपाईं भने त्यो ब्रोकन टेप जस्तो तेही को तेही अड्किनुभाको छ, मैले कुनै समय लीजेन्ड गुल्जारको पनि उदारहण दिएको थिए, तपाईं भने। मैले म त्यो लेवलको लेख्ने मान्छे हुँ भनेको हैन कि यसरी पनि लेखिन्छ भनेर देखाको चै थिए। खैर।
यौनको कुरा गर्दैमा सबै बोका हुन्नन, तर अश्लील, अराजक, असभ्य कुरा गरेमा चै बोका भन्दा तलको पशु चै होला हो। तपाईं हेल्दी यौन को कुरा गर्नुस्, कसरी हाइजिन मेन्टेन गर्ने कुरा गर्नुस् न, हैन र? अब त्यस्तो लेखे कसले मलाई पुज्ला? कसले मलाई लाइक देला र भन्नुहोला सहि हो, बिशेष गरेर ADHD भाको तपाईं जस्तो मान्छेहरुलाई जसलाई हर बखत attention चाही राख्छ, तर दोधारे कुरा नगर्नु होला भन्न खोजेको। जस्तो कि, तपाईंको लेखमा जातिबिशेषलाई सधैं घोच्-पेच चलिराको हुन्छ ,जस्तो "ह्या मुझी बाहुन', 'खर्पन', धन्न कुनै ठुलै जात्-बर्गको संस्थान तपाईंको पछाडि परेको छैनन हो। अब साझा पनि आउनु पर्ने, अनी भाको नभाको यौन साहित्य पनि पस्किन पर्ने अनी फेरी नेपालीहरुको जात्-बर्ग पनि अराजक कुरा गर्नु पर्ने तपाईंलाई, के भन्ने होला? कसरी बिर्सने हामीले तपाईंले आफ्नो $१००,००० पर इयर खाने जब खान्छु भनेर धक्कु लाएर तेत्रो घमासान बाद्-बिबाद भाको? यस्तै धेरै कुरा छ तपाईंको बारेमा जसले गर्दा तपाईंको credibility कम छ साझामा, तपाईंको थरि-थरिका यौन साहित्य तपाईं जतिसुकै साच्चै भाका हुन भनेर धरहरामाथि गर चिल्लौन्नुस्, यहाँ साझाबासीले त पढि बस्लान, एक्छिनको रमाइलो त हो भनेर म-माथि आइलाग्लान तर म चै सजिलै मुर्ख बन्ने वाला छुइन हो।

बाँकी तपाईंको जो मर्जी।
Read Full Discussion Thread for this article