Posted by: thankeshwor October 1, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
"म सजिलै देख्छु फगत एउटै मनुवा
कसरी बिभिन्न रुप धारी आउछ
र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ"

सहि भन्नु भयो दाजु , म पनि यो आनन्द नेपाल र हाकुवा को फेक accent ले हैरान भएको छु । आनन्दवाले voice over गरेर रोबेर्टको जस्तो आवाज बनाको छ , हाकुवा पनि फेक ज्यापूचा हो भन्ने मेरो विश्वास छ । तर दाजु के यो दुइ इन्सान एकै हो ? के भन्छ तपाइको जासुसी संयन्त्र ले ?
दाजु, मान्छे भनेको तपाई , म , लोगनजी , तिर्सना बुढाथोकि अनि नेपालमे गोविन्द केसी र प्रेम संजेल जस्तो सरल हुनु पर्छ । ( प्रेम संजेल चिन्नु भएन भने गूगली गर्नुस ) ।

तपाईको कविता र लोगनजीको साहित्य नबूजे पनि म जबर्जस्त फ्यान हु ।
Read Full Discussion Thread for this article