Posted by: Sajha keto August 8, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
 "म दुइ खेप $३००० घाटा खाइ वरी पनि मेरो स्टकको रोजाइको कारण बाउन्स ब्याक भएर नाफामा गइ सकेको थिए तर फेरी अहिले अलिकति लस मै छु "
तेइ त नाश ब्रो 
म पनि हेर्नुस न कुनै जमानामा त धेरै प्रोफिटमा थिए नि । जती लोब गर्‍यो उती गोलखाडी खाइने। आजकाल त म खाली लङ टर्म वाला खोज्दै हाल्दै गर्न थालेको छु 
Read Full Discussion Thread for this article