Posted by: harkhe7 May 6, 2020
लक्ष्मी आयिन
Login in to Rate this Post:     0       ?        
हाहा जाति बन्न सजिलो हुन्छ | तर आफ्नो कुरा गर्न गारो हुन्छ | थोरै मान्छेले केही गर्छन र धेरैले त्यसको विरोध गर्छन | धेरैले तेसको फाइदा पनि लिन्छन | केही गर्न सकिनछ भने गरौं | Jeff Bezos ले Amazon सुरु गर्यो | सुरुमा धेरैले मजाक उडाये | येले तिनिहरुले नै Amazon बाट order गर्छन | त्यही हो life, हजुर गर्ने मा पर्नु हुन्छ की मज्जाक उडाऊने मा पर्नु हून्छ ?
Read Full Discussion Thread for this article